मनोज गजुरेल कि कृष्ण बहादुर महरा ?
को होला इन्दिरा आंटीको मंगेतर?
उनै हाम्री रासट्रिये बुडीकन्या न २ ( कोमल आन्टी पछिकी ) , जसको कारणले सेलिब्रेटी पाईलटको घर बिग्रेको हल्ला थियो । :)
my vote goes to गजुरेल अङ्कल
महरामा नि दम छ है मूजि पाढेज्यु :)
ok will be interesting battle lets see how it goes
Asti samma karma shakya sanga hiddai thiye ni haina ra ....
यो ?
उनको पछिल्लो म्युजिक भिडियोका मोडल रहेछन :)
कर्मा हो होइन निश्चित भएन
Thank you Baje ... यो कुरा यहिं थाह पाए पछि यो भिडियो रिपोर्ट तयार भयो |
https://youtu.be/2r2z_2wY9mk
Nepal Idol ma yo danwarni le bhanekai hoon ni yin lai cute daari jhappa bhako handsome keta ko khoji ma chu bhanera.
K ko gajurel ra mahara thyasni haru
video हेरे, उनको जन्म १९९० होइन , १९८३ हो। मंगेतरको नाम नखोल्नुको कारण कानुनी जटिलता हो । २ महिनामा खोल्छिन होला
Please log in to reply to this post
You can also log in using your Facebook