731 million power ball winner - Nepali?
कुन चाही maryland ko राडी नेपाली लाई परेछ -
https://www.cnn.com/2021/01/21/us/powerball-winner-wednesday-trnd/index.html
Stfu punkhead. Nepali lai pareko haina ...
gtfoh dicckhead
nepali nai ho millon jitne
How the fuck do you know??
friend of mine from Baltimore told me
He ruined your day . Yesto khusi ko khabar haru sunauni nagarr bhan timraa dosti lai. Kun chai radi parecha. Asti ko megaball le last doka diyo malai
हात मल्दै अनि साझमा कोर्दै दिन बिताई राम्रै हुदै छ हैन त ?
लोगन बल्ल आईस यत्रो दिन कहाँ मुन्टेको थियिस।
कैडे: लाटा छोराले बाउलाई जिस्क्याउछ भन्थे तेसै गर्न लागिस | साच्चै उत्त्तर खोजेको होस् कि त को होस भन्ने जनाउन खोजेको होस् ?
तलाई दिने मिठो उत्तर छ तर तेरो स्तरमा गएर नलेखौ होला ?
Last edited: 22-Jan-21 02:32 PM
दङ्ग छस् है अब ग्रीनकार्ड आउने भाको छ।
तेरो प्रश्न को उत्तर दिने नै पर्ने भो |
ससुराली गएको थिए , खातिर गर्नु पर्छ भनि कता मुन्टेको थिसीस त चै ? आहिले आएर कता मुण्टेको थिइस भनि उल्टै सोद्छस ह ? मेरो ग्रीन कार्ड भए पछि बिहे भएको हो र बुढी ल्याउंन कुनै महाभारत नभाको कुरा त स्यानो भएर होला बुझिनछस र अहिले बुझ्दै छस हरियो पत्ताको महत्व ?
Please log in to reply to this post
You can also log in using your Facebook