चेतावनि - Sajha Mobile
SAJHA MOBILE
चेतावनि
Posts 2 · Viewed 1408 · Likes 2 · Go to Last Post
harkhe7
· Snapshot 0
Like · Likedby · 0
अहिले मलाई नेपाली राजनीतिज्ञ र बिस्लेखकहरुको एउटा बानि "jump out" गरिरहेको छ - त्यो हो चेतावनि दिने | एक अर्कालाई चेतावनी दिने, भारतलाइ चेतावनि दिने र कहिले काहि चिन र America लाइ पनि चेतावनि दिने |

अनि आफ्नो जिम्मेबारीको चाहि कुरा नगर्ने | Its a shame!
logan
· Snapshot 243
Like · Liked by · 2
हर्के बो: यो तपाइँ हाम्रो जातिय गुण हो, अर्ति दिन सजिलो छ भने चेतावनी कै कुरा गर्ने हो भने चुवावाले हात्तीलाई भुकेर तर्साउन खोजेको देखाउन मात्र हो | नेपाली लाइ लाज र शर्म भन्ने कुरा के हो सिकाउन तपाइलाइ नै एउटा नया एकाडेमि खोलेर तेस्को प्राध्यापक बनाउनु पर्ला ! ब्रो को राजनीति शास्त्र बारे कति दखल छ ? अर्को धागोमा सबै पूर्व प्रधान मन्त्रिहरु २००७ साल पछिका बारे राम्ररि बयान गर्न सक्नु भयो तर कुमार बसेका सन्त भट्टराइ बाजेका बारे चै थाहा छैन र हरुवा हुन् भन्नुले तपाइ अलिक बायस हुनुहुदो रहेछ जस्तो लाग्यो |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 81 · Likes 1
· Posts 4 · Viewed 258
· Posts 2 · Viewed 182
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 306
· Posts 1 · Viewed 207
· Posts 24 · Viewed 7496 · Likes 2
· Posts 26 · Viewed 2563 · Likes 5
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 121



Your Banner Here
Travel Partners
Travel House Nepal