बीट क्वाईन होल्डरको कथा !
न्यू योर्क बासी Stefan Thomas ले बीट क्वाइनको गुप्त नम्बर हराए पछी २२० मिलियन गुमाउने देखिन्छ | बिट क्वाइन को कडा नियम अनुसार अब २ चोटि मात्र कोशीस गर्न पाउने छ र यदी यो २ पल्ट्मा पनि असफल भए सबै २२० मिलियन गुमाउने छ |
बजारमा १८.५ मिलियन Bit Coin छन र त्यस्को २० प्रतिशतले ( पासवर्ड गुमाउने, हार्ड ड्राईभ फ्याल्ने आदी इत्यादि कारण बाट ) गरेको लगानी गुमाउछन र तेस्को बर्तमान मुल्य १४० बिलियन बराबर छ रे ?
भाग्यमा नलेखे पछी टरी टरी जान्छ भनेको यही हो ?
I think the information is incorrect. The password is not a passphrase for the bitcoin wallet, but for the secured hard drive he used. He stored his bitcoin passphrase in that harddrive which is locked by his personal password that he forgot. Upon 10 attempts, everything in that hard drive will be gone, including the passphrase of the bitcoin wallet.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 4677
· Likes 3
· Posts 8
· Viewed 2780
· Likes 3
· Posts 1
· Viewed 1067
· Likes 3
· Posts 1
· Viewed 1299
· Likes 3