के छ यो "ओली" मा ? - Sajha Mobile
SAJHA MOBILE
के छ यो "ओली" मा ?
Posts 22 · Viewed 11184 · Likes 10 · Go to Last Post
Logankobaje
· Snapshot 0
Like · Likedby · 0

भारतीय च्यानललाइ दिएको एउटा अन्तरबार्ता ( त्यो पनि हिन्दिमा ) ले फेरी राता रात ओली "हेरो " भएको देखियो । मूजि हिजो सम्म जोकर, गाफाड़ी भन्नेहरु नै आज ओलीलाइ "राजनेता " को संज्ञा दिई राखेका छन् त। येही ताल हो भने त यो मान्छेले गाफैले अर्को २ ३ वर्ष प्रधानमन्त्रि पडकाउछ त । हिजो राति सम्म त जोकर थियो आज उठ्दा राजनेता भै सकेछ । झापालीलाइ नसकिने हैट।
Load Previous
pandeyji
· Snapshot 52
Like · Liked by · 1
राम नेपाल मा जन्मेको भनेर धोसी बाबा मुजी हरुको जीना हराम गरेको नि राम्रै काम गर्य हो ओली बा ले
Logankobaje
· Snapshot 105
Like · Liked by · 0
नहारौ भने पनि जाँठोको अन्तरबार्ता हेर्ने पर्ने भयो , चिक्नेको हिस्ट्री, जियोग्राफी , संस्कृति, भाषा , बेद , रामायण, महाभारत आदिको दखल देखेर चै अचम्मै लाग्यो ( अन्तरबार्ता skripted होइन भने )। काम गर्न भन्दा बोल्न सजिलो छ तर बोल्न पनि केहि ज्ञान त हुनै पर्यो , ज्ञान बिनै बोल्यो भने त रबिन्द्र मिश्र जस्तै बकम्फुसे भइञ्छ।
Eklopan
· Snapshot 218
Like · Liked by · 1
आफु लै कमुनिस्ट भने पछि जोरो नै आउने तयसैले सितिमिति कमुनिस्ट नेता का इन्तेर्भिउ पनि हेर्न मन लाग्दैन तर यो बुदो को धर्म, सस्कृति र इतिहास को बारेमा यति गहिरो बुझाई र बिस्लेसन त राम्रै लग्यो / यदि यस इन्तार्भिउ मा भने जस्तै भारत संग खुट्टा कमायेन भने देश लै राम्रै होला... अब आउने चुनाब मा गगन दादा ले केहि गर्छन कि ?
butternut squash
· Snapshot 247
Like · Liked by · 1
According to KP oli baa- the theory of gravity patta lagaunay is not ISSACNEWTON. Hahaha.
harkhe7
· Snapshot 249
Like · Liked by · 1
गगन थापा युरोपमा राजनीति गर्नु पर्ने सोच भएका मान्छे | नेपाल र भारतको समाज धेरै जटिल छ | गगन थापाको जस्तो सोच काठमान्डु बाहिर र आफुलाइ पढे लेखेका भन्ने बाहेक अरुलाइ त अलि बच्चा बच्चिको जस्तो लाग्न सक्छ |
tallagheremaila
· Snapshot 269
Like · Liked by · 0


 
Last edited: 12-Jan-21 06:58 PM
Last edited: 12-Jan-21 07:04 PM
tallagheremaila
· Snapshot 285
Like · Liked by · 1

logankobaje


के हुनु नि अब , हात मा हिप छ , कम्मर मा शिप छ अनि दिमाग मा नाटक मन्चन , झालझेल र गफ निकाल्ने खुबी छ नि / सबै कमुनिस्ट हरु उस्तै हुन् आफ्नो स्वार्थ को लागि जे पनि गर्छन , भंचन , मान्छन / नत्र तेही टिवी लाई फेरि अन्तर्वार्ता कसले दिन्छ ( इमान्दार र निस्वार्थ भएको भए )

" मानिस कमुनिस्ट हुन सक्छ तर कमुनिस्ट मानिस हुन सक्दैन "

Last edited: 12-Jan-21 07:04 PM
Logankobaje
· Snapshot 450
Like · Liked by · 0
सगरमाथामा गएर ओलीको धोति खुस्कियो त ।
harkhe7
· Snapshot 501
Like · Liked by · 0
जे भए नि Oli knows how to ride a wave! This wave was created by the unification of the UML and Maoists in 2018 "with the help of China" at the backdrop of जनयुद्ध | यो background नभएको भए ओलीलाई Indian media ले त्यत्ति चासो दिन्थियेन | गिरिजा कोइराला र शेर बहादुर देउवाले पनि पार्टी फुटायर मद्यावति गरेकै हुन 2049 BS मा |
ehho2
· Snapshot 568
Like · Liked by · 1
Kun oli ? Yo oli ho..illegal Nepali kt haru ko rescue garnay ..https://vm.tiktok.com/ZMJc9STAh/
chicagoan
· Snapshot 608
Like · Liked by · 1
Oli manchhe sanchikai je jasto bhaye pani yo antarbarta le hindi Mai bolda pani Nepali ko sheer jhukena jasto lagchha
Logankobaje
· Snapshot 698
Like · Liked by · 1
When comes to nepal politics , its good to hear from harke . He has a in depth analysis speciallly oli n prachande . Tks harke
Logankobaje
· Snapshot 700
Like · Liked by · 0
Tallaghate maila its always good to hear frm u
tallagheremaila
· Snapshot 781
Like · Liked by · 0
logankobaje

Thank you for your comment
harkhe7
· Snapshot 871
Like · Liked by · 0
Really. Thats means a lot coming from you, Baje. I have read some of your political posts. They are very informative.
butternut squash
· Snapshot 988
Like · Liked by · 0
Yo tallagaremaila bhane pichaas nas ko duplicate ho.
tallagheremaila
· Snapshot 1196
Like · Liked by · 0
butternut ji,

तपाई लाई जे सुकै अनुमान लगाउन अधिकार छ , केहि भन्नु छैन / आज सम्म तपाई संग कुनै बादबिबाद पनि भएको छैन / के कुरा को रिस पोख्दै मलाई * पिचास * भन्नु भएको ? आज सम्म साझा मा कसै लाई न राम्रो शब्द
ले गाली गरेको छैन , सभ्य भाषा मै जवाफ फर्काएको छु र चित न बुझे चुप लाग्ने गर्छु किन कि अरु लाई थुक्दा आफै लाई छिटा पर्ने सम्भावना हुन्छ जुन साझा मा धेरै देखिञ्छ /
butternut squash
· Snapshot 1214
Like · Liked by · 0
Maaf pau hajur. Mann dekhi nai sorry.
atomic
· Snapshot 1258
Like · Liked by · 0
ओली र प्रचन्ड दुबैको कुरो , काशीनाथको गुलो 🤦🏻‍♂️🤦🏻‍♂️🤦🏻‍♂️
Logankobaje
· Snapshot 1325
Like · Liked by · 0
बटरनट ब्रो,
तल्लाघरेमाईला दाई ज्यादै सालिन भद्र ब्यक्तित्तो हुनुहुन्छ, मैले जाने सम्म वहाले कसैलाइ नराम्रो भन्नु भाको छैन । तपाईले नासेलाइ पोखेको आक्रोसको उच्च सम्मान छ तर मूजि नासे लाई नि हद से हाद " समलिंगी " सम्मा भन्न मिल्ला, "नरपिचास "कटु सब्द हो , एसको प्रयोग "प्रचंडे " लाई मात्र गर्दा ठिक होला । बुढी संग झगडा गरेर साझा छिर्नु भा जस्तो माने मैले ।
-दिन सुभ होस् -
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 23 · Viewed 2264 · Likes 3
· Posts 3 · Viewed 422
· Posts 7 · Viewed 1154
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 102
· Posts 11 · Viewed 2246 · Likes 6
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 234
· Posts 2 · Viewed 592



Your Banner Here
Travel Partners
Travel House Nepal