फ़ोक्सो फुलने   गरि खोक्योउ , अर्ति दिन सजिलो छ, आफुले पालना गर्न गाह्रो छ हैन त ?  साझामा बल्छी थापेर बस्ने, नयाँ तरुनिको मुन्टा र मुटुनो मात्र छोपिएका फोटा हेर्न (पोलको नतिजा) कागले कान लाग्यो बनेर पछी लाग्नेको सन्ख्या बढाउदैछौ | 
मानु खानु आफ्नो कुरा गर्नु अरुको भने झै  सके छिमेकिको २ इन्च जमिन मिच्न पाए जीबनमा दिग्बिज्य ठान्ने मन्स्थिती बोकेर छिरेका साझाका गोर्खे खसिबोकाबाट ठुलो आपेक्षा राखेर साझा छिर्नेकै दोश देखिन्छ | 
 "मेय्बी इट्स देयेर वे ओफ कमुनिकेत्तिंग एस्तो कुरामा किन टाउको दुखाउनु" Please, practice what you preach. 
 
Last edited: 25-Dec-20 10:55 AM