स्टिमुलस चेक आउने भयो - Sajha Mobile
SAJHA MOBILE
स्टिमुलस चेक आउने भयो
Posts 9 · Viewed 7232 · Likes 11 · Go to Last Post
loganko vinaju
· Snapshot 0
Like · Likedby · 2
ल qualified हुनुहुने सबै लाई बधाई छ , क्रिस्त्मस भत्ता आउने भयो । दुर्घटना केहि भएन भने qualified सबैलाई १२०० आउने कुरो छ त्यो नि क्रिसमस अघि नै । nasty Nancy ले धेरै ल्यांग ल्यांग गरे नि लास्टमा घुडा टेकिन । कसै लाई हातीको मुखमा जिरा भए नि कसैलाई चै यो पैसा lifeline नै होला ।

म चै भोलिको लागि अलि nervous छु । pfizer vaccine लाउने appointment छ ।
khaikhok
· Snapshot 97
Like · Liked by · 0
Check ta aaune bhayo tara $1200 haina $600
butternut squash
· Snapshot 147
Like · Liked by · 1
Timraa chaak ma yatra yatra tyo pani ko fokaa jatro ghau aaucha arko barsa aba vaccine nalagau.
dhoti_prasad
· Snapshot 255
Like · Liked by · 0
Impeachment is coming back. At the end, Uncle Trump will end up in minimum security prison in coming summer.
As Nas says, "Lock him Up", "Lock him Up". However, he still has an option to run for presidency from cell.

Let's wait until summer to see those up-coming good days. Good Luck everyone.
loganko vinaju
· Snapshot 281
Like · Liked by · 3
स्तिमुलास गए भाड मे , ए जाठा जाठी हो , कसैले vaccine लाको छ यो साझामा कि म पहिलो गिन्नी पिग हो ? मुजी आज एउटा लाई पुरै reaction आयो रे , जाठो मन made in नेपाल भएँ नि ज्यान चै made इन us भै सक्यो जे कुरोमा नि allergy हुने , reaction गर्छकि भन्ने डर छ । vaccine जाठो पुरै shortage छ , मैले स्किप गरे भने अर्को २ महिना पछि मात्र पालो आउछ ।

नेपाल नगा २ वर्ष हुन लागि सक्यो , बिदा जति मुजी कोठामै सडेर सक्की सक्यो , चट्ट vaccine लाएर नेपाल tour हान्ने सोच छ । फेरी यो vaccine लाए पछि त मुजी नेपलआ VIP treatment हुन्छ । मुजी फूलमाला ले स्वागत हुने सम्भावना छ । ऋषि धमला " जनता जान्न चाहन्छ " भनेर एरपोर्ट मै औला जस्तो छ , ४ ५ ओटा tv interview नै होला जस्तो छ । मुजी युटूबे हर्रुले अन्तरबार्ता लिने मौका नि दियिन्न । येही बेला त होनी हिरो बन्ने , सबै तिर VIP treatment ।

मुजी vaccine नलगाई त येत्रो नि जायिन्न , उता गए पछि १५ दिन isolation यता आए पछि अर्को ७ दिन , फेरी सबैले अम्रिका बाट आको भनेर छि छि दुर दुर गर्छन । मुख्य कुरो त आफुलाई H4 stamp लाउनु छ । vaccination record बिना emergency appointment नि दिन्न । यी सबै कुरा लाई मध्ये नजर राखेर सुरुमै लाउने साहस गरेको , मुजी सुइ देख्यो कि डर लाग्छ बा।।।
tutepani
· Snapshot 469
Like · Liked by · 2
I had covid vaccine this morning and no side effects so far. Good luck to all
loganko vinaju
· Snapshot 844
Like · Liked by · 2
लगाको १८ घण्टा पछि दुख्न कम भो, नेपाल जाऊ new year मनाउन भनेको फेरी अर्को dose दिनु पर्ने रे २० दिन पछि , ऐलेको ले ६५% मात्र हो रे , घमाट रैछ हो यो Pfizer बरु नया खोप मडोना ठिक होला जस्तो लाग्यो । २ लाइन लेख्दा नि अझै हात चस्सक्क गर्छ हो ऐया
loganko vinaju
· Snapshot 1516
Like · Liked by · 1
$ ८०. ४४ आयो , येति मूजि पैसाले के चै गर्र्नु होउ ? अरु कसको कति कति आयो ?
Logankobaje
· Snapshot 1590
Like · Liked by · 0
ह्यात ज्वाईंसाप , त्यो पैसामा अर्को ८० लाख थप्नु भयो भने त काठमाडौँको कुनै कुनामा ३ आना जग्गा आउछ नि होउ , हाम्लाई सोधिबक्स्योस न , हामी दिन्छ्म आइडीया :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 2079 · Likes 6
· Posts 18 · Viewed 1615 · Likes 1
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 112
· Posts 1 · Viewed 211
· Posts 1 · Viewed 176
· Posts 2 · Viewed 487
· Posts 6 · Viewed 868
· Posts 1 · Viewed 212
· Posts 1 · Viewed 207



Your Banner Here
Travel Partners
Travel House Nepal