स्वास रहुन्जेल आश हुन्छ, आशा नमारौ | - Sajha Mobile
SAJHA MOBILE
स्वास रहुन्जेल आश हुन्छ, आशा नमारौ |
Posts 9 · Viewed 6961 · Likes 2 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
एलेक्टोरल भोटमा १ - २ भोट तल माथि पर्न सक्छ जस्तो लागेको थियो तर ३०९ नै पाएर बाइडेनको जित घोसणा भयो | अब अनि त्रुम्पले जित्छ भन्नु हुन्न होला ?
अब अमेरिकी देखि नेपालि त्रुम्पेर हरु अब कसको पछि भनौ वा कुन मुद्दा / अजेण्डा लिएर अर्को ३ बर्स बिताउने ? स्वास हुन्जेल आस हुन्छ भन्छन आशा चै नमारी हालौ है , २ -४ जना हरुलाइ यो नै बाच्ने एक बहाना थियो | | बाघले कहिँ घास खाएको देख्नु भएको छ र त्रुम्प्ले हार कबोल गर्छ ?
US AJ बारले रास्ट्रपति काल पुरै नाबिताई एक महिना अघि राजिनामा दिनु पर्ने बाद्यता प्रति तपाइँ हरुको के बिचार छ ?तपाई हरुको बिस्लेसण जान्ने उत्सुकता छ , अरुको लेखाइ र य़ुट्युब टसाई भन्दा ब्यक्तिगत् अभिव्यक्ति पढने रहर छ |


pandeyji
· Snapshot 41
Like · Liked by · 1
हो लोगन ज्यु को ये कुरो मा मेरो पनि समर्थन छ है अब के गर्लान त नेपाली त्रुम्पेर हरुले ? यो कुरा को उत्तर कुर्न के हामी सबैले jan 20 कुर्ने पर्ने हो त ?
logan
· Snapshot 461
Like · Liked by · 0
Nepalese Conservatives plus Trumpers have not commented on DC riot.
butternut squash
· Snapshot 532
Like · Liked by · 0
What is your point Logan ??
lazyketa
· Snapshot 789
Like · Liked by · 0
Eklopan
· Snapshot 825
Like · Liked by · 0
यता त्रुम्प ले अमेरिकन डेमोक्रेसी को मजाक बनाए भन्ने कुरो छ,,, उता केपी बा को कमताको जात्र हाँडी गाउको छैन... मोदी साहेब र उनका आसेपासे नेपाल नै निल्नु पर्छ भन्न्चन ..... अब सगरमाथा मा भारत को दावा धोक्नु पर्छ भन्दै कराउछ साल सुधिरे... गर्ने को हो,,, हेर हामी नेपाली जनताको बिजोग... कठै बारी लै लै ..
MarkAntony
· Snapshot 927
Like · Liked by · 0
Just a day for त्रुम्प to go away :)
butternut squash
· Snapshot 1002
Like · Liked by · 0
Kina tetti kai ufreko mark. Khusi chau bhane thik cha .. yaha aayera trump niskaasit huna lageko cha bhanera kina ढिन्डोरा pitdai chau. Akhir ke trump gayera k bho. There are 88 million people who is going to vote him in 2024.
logan
· Snapshot 1247
Like · Liked by · 0
कैडे ब्रो : गणितको ज्ञान त निकै नै रहेछ तर एक तर्फी मात्र हिसाब किताब गर्यौ, अर्को तर्फी का लाइ चै कोभिडले लैजान्छ भनठानयौ कि क्या हो ?
You forgot or discredit how much vote Biden got.
Last edited: 25-Jan-21 12:27 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 1697 · Likes 1



Travel Partners