Sajha Poll: What most interest you in Sajha?
Come on man, be truthful to yourself. No one knows who is voting what?
लोगन ज्यु एकदम आदर क साथ् भनेको है
gramatically it should be "what interests you most in sajha"
:p
Last edited: 12-Dec-20 03:04 AM
६% भए नि साहित्य-प्रेमी रैछन, खुसि लाग्यो।
बैयाकरनको सुद्दा सुद्दिको लागि धेरै धेरै धन्यबाद , नेपालीमा त सुद्दहिसाबले लेखन कोशीस गर्दै छु अङ्रेजिमा चिप्लिएकोमा खेद प्रकट गर्नु सिवाय के नै सक्छु र | सन्स्क्रित को बैयाकरण अध्ययन ले दुबइ अङेजी नेपाली लाई काम दिन्छ भनेर सिक्ने प्रयासमा छु | मेरा बा न त बहिदार नत खरिदार अनी ना सु कै जागिर खान खोजे र गए | गएका भए घुस खाएको पैसाले दिमाग पनि अलिक उन्नत भएर कित आफु खसी वा आमालाई खसिनी बनाएर आधा दर्जन छोरा छोरी बनाउदैन थिए होला | तेसो भएको भए तिमीहरुले मेरो धागो हेरेर म्याथा ठन्काउनु पनि पर्दैन थ्यो नत मेरो नामको दैनिक जपना नै गर्नु पर्थ्यो | अरुलाई हिनता बोध गराउने ट्रुम्प्को चाला लिने हरुलाई "दिन रात मरै जपना गरेर" बसेको छु भन्ने कुरा यिन्ले बुझन सकेनछन | भोले बाबाले आसिर्बाद पाए झै लामो जपनाले अन्तत अबसै केही दिने छ र पाउन भन्ने चाहन्छु |
अग्राख पलाएछ पलाए झै भयो नि ? 83 votes?
सबै भन्दा पहिले सुग्रिब झै देखिने अादिबासिको फोटो टास्ने नाश थियो आज भोली अरुको नामलाई तोडमटोड गर्ने र युजर प्रोफाईल मा अरुले प्रयोग गरेको फोटो तास्ने चलन मात्र नभएर "मेरै फोटो तासेस' भने पनि देखिएकोले न्युसाझा ब्रो लाई त्यो फोटो मन पर्नाको बिशेष कारण छ कि भनी सोधन पछी पारीन है ?
मेरो पनि गल्ति थियो नि लोगन सर त्यहाँ
its grammatically not gramatically
खैर आफैले सुधारी दिए .. ल तपाई लै नया वर्षा को सुभकामना छ
अझै नया नया लेख हरु पढ्न पाइयोस भन्ने हामीलाई लाइ राछ
के हो गाँठे, साझाका धेरैजसो त मेरा बिरादर रैछन नि त। लु बेनेडिक्ट ब्रो अनि लोगन ब्रो, येस्को स-प्रसगं ब्याख्या गर्नुस, किन एस्तो रिजल्ट आयो पोलको भनेर।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12373
· Likes 12