Miss Nepal 2020 - फेरि जातको कुरा शुरु हुने भयो - Sajha Mobile
SAJHA MOBILE
Miss Nepal 2020 - फेरि जातको कुरा शुरु हुने भयो
Posts 3 · Viewed 3105 · Likes 3 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
ट्यालेन्ट हुनेले जित्ने हुन .. ट्यालेन्ट नहुनेले गुनासो गर्छन
पहिलो र दोश्रो श्रेष्ठ -- भएपछि फेरि जातको कुरा शुरु हुने होला !!

https://youtu.be/q1P1vj3JjIQ

मिस नेवार भने भनेर चर्चा त मैले पहिल्यै गरेको थिएँ

https://youtu.be/i3C0Sg00C1k

ट्यालेन्ट कै कुरा गर्ने हो भने -- यो बर्ष गज्जब गज्जब प्रतियोगि थिए .. डाक्टरै डाक्टर, इन्जिनियरै इन्जिनियर .. फरेस्टि, ल्याब टेक्निसियन .. सिए .. अति नै गज्जब गज्जब ट्यालेन्ट

https://youtu.be/V137o7Z0YyI
thankeshwor
· Snapshot 19
Like · Liked by · 1
सत्तामा बाहुन, सैनिकमा छेत्री, व्यापारमा न्यार , प्रभिदीमा मधिसे । यी चार छेत्र यिनकै बाऊको बिर्ताझैँ छ । राई, लिम्बु, भोटे, सुनार, दलित आदि आदि भएर जन्मिनु भनेको अभिसाप जस्तै हो नेपालमा । जातिय विभेद नदेख्नेको आखा फुटेको छ ।
AnandNepal
· Snapshot 157
Like · Liked by · 1
@Thanke जातिय बिभेद छ .. हटाउनु पर्ने हो .. त्यसको लागि चेतनामुलक कार्यक्रम हुनु पर्ने । नेताहरु उचाल्ने काम मात्रै गर्छन।
कहिले सासुकोपालो कहिले बुहारिको पालो भनेको जस्तो ढिलोचांढो दबिएकाहरुको पनि दिन आउँछ - पक्कै आउँछ !!



म चाँहि मिस नेपालकै चर्चामा भुलिरहेको छु
https://youtu.be/uni57Hrsu-I

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12228 · Likes 1
· Posts 7 · Viewed 3647 · Likes 1
· Posts 1 · Viewed 1015
· Posts 1 · Viewed 976
· Posts 1 · Viewed 878
· Posts 1 · Viewed 982
· Posts 1 · Viewed 963
· Posts 21 · Viewed 9374 · Likes 1
· Posts 3 · Viewed 2370
· Posts 5 · Viewed 7510 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal