Parash shah is critically ill !
Bhaya ,
We need trump , we need paras kinda ppl for a balanced society.
Spare a minute to wish him recovery..
पारसको मुटुको इतिहासको भिडियो बनाउँदै छु ..
त्यो मुटु कति कमजोर छ भन्ने बारेमा ..
शिघ्र स्वास्थ्यलाभको कामना सहित
;)
भिडियो तयार भयो ..
here you go ...
https://youtu.be/tX-oGy9WAXo
भिडियो अनलिष्ट गरेर लिंक साझामा मात्रै शेयर गर्दा यो ३ घण्टामा २३ जनाले हेरेका रहेछन ।
(यो एक प्रमाण पनि हो, मैले भ्यु को लागि साझामा भिडियो शेयर गर्ने होइन भन्ने)।
अनि २३ भ्यु पनि सोचे भन्दा धेरै हो -- ति सबैलाइ धेरै धेरै धन्यवाद !
Thank you guys ...
धेरै राम्रो प्रस्तुति आनन्द भाया, नास भाया र लोगन भायाको बन्धक बनेर करिब करिब धोस्त हुन लागेको साझाको शोभा तपाई हरु जस्तो २ ४ जनाले बढाई राख्नु भयको छ, कीप द हार्ड वोर्क ।
सुझाबकोरुपमा त्यो ट्याउ ट्याउ गर्ने रोबोर्टिक voiceover गर्नु भन्दा आफ्नै आवाज राख्नु भए राम्रो हुने थियो ।
Yo sala thankeswor tero photo herdai chhakkka jasto lagchha dhoti photo hata ki sajha bata gayeb ho
Thik kura garyo tite pati le
titepati and butter nut , cdnt agree you guys more, yo sala thankeshowr :) :)
@thankeswor त्यो ट्याउ ट्याउ मलाइ पनि फिटिक्कै मन पर्दैन ।
फेर्नु पर्यो भनेर मान्छे खोज्दै थें .. त्यसैको लागि मर्ने धेरै निस्के .. अब त फेर्यो भने मार्छन, हुन त त्यत्तिको गर्ने पनि अहिले सम्म दोश्रो फेला पार्न सकेको छैन ।
पिडा छ !!
Please log in to reply to this post
You can also log in using your Facebook