नाश सरलाई केही कुरा याद दिलाउदै - Sajha Mobile
SAJHA MOBILE
नाश सरलाई केही कुरा याद दिलाउदै
Posts 5 · Viewed 6818 · Likes 7 · Go to Last Post
Bennedict
· Snapshot 0
Like · Likedby · 2
म कुरिराको छु, के साच्चै नाश सरले भन्नु भाको जस्तो उहा ट्रम्पको अवसान भयो भने बाटोमा गर स्ट्राइकमा जानुहुन्छ होला त? के यो भन्नको लागि भनिएको स्टेटमेन्ट थियो कि नाइ? उहाले आफ्नो ट्रम्पभक्तीलाई कस्तो रूप दिनुहुनेछ होला?
ट्रम्प आयो भने म देश छोडेर अर्को देश बसाइ सर्छु भन्ने मैले चार बर्ष अगाडि धेरै अमेरिकनको मुखबाट भनेको देखे सुने, तर कोही गए त? लाज पचाई वरी यतै बसेको, हिंडेको देखे हो।
अब चै ट्रम्प नआउने सम्भावना भाको बेला नाश सरले साझामा छाती ठोकेर लेख्नुभाको केही कुराहरुले चै मलाई फेरी यो कुरा सोच्न वाध्य बनाको छ।
उचित जवाफको प्रतिक्षामा।
Durayodhan
· Snapshot 660
Like · Liked by · 1
ल मूजी सत्यानाश, आफ्नो बोलेको कुरा पूरा गरेर देखाउ, मूजी साझामा माक फुई मात्र गर्ने खाते
satyabadinepali
· Snapshot 713
Like · Liked by · 1
j sukai hoss aaba sabai nepali harulai biden le jan 2021 ma greencard print garera pathaucha re.
salamkrishne
· Snapshot 952
Like · Liked by · 1
Lol तर Bennedict ब्रो ले त doctored गरेको त होईन क़तै jhilke मेटाएर underwear राखेर ??
येदि साँचों हो भने त कट्टू भाई त पछाड़ी बाट छुरा हान्ने खालको रहेच । NAS ब्रो को कट्टू संग offline पनी चिनजान छ हैंन र ? एक पल्ट NAS bro को घरमा गएर भात ख़ाकों भनेको होईन :)
तर ब्रो चिकनी चमेली को फ़ोटो राखदा आब चै model भनेर आफुलाई चिनाऊँन चाहने मैया हरूको मात्र राख है । नत्र हामी जस्ता ब्रो को सबै कुरा थाह भएका मांछे लाई त कुनै नया इन्फ़र्मेशन भएन तेस्ता पर्सनल फोटा, तर अरु लाई चै रामरै खुराक होला, स्कैंडल गर्न :) की ब्रो लाई पनी डिंगो काका लाई जस्तै स्कैंडल मन पर्ने भएर आफै टासेको हो फोटाहरू jhilke बनेर :)
अरु जे भय पनी कट्टू भाई ले यौन कथा चै सलल बगेको लेखच ।
salamkrishne
· Snapshot 1059
Like · Liked by · 1
तर ब्रो साझाको celebrity त हो नी । धेरै पटक “sajha बोका अफ the year” पाएको :) अनि ब्रो को कुरा ठीकै हो “हालको” लागी exception बिग़ल्स बहिनी हुनुहुंछ :) सिलेब्रिटी भय पछी मांछे ले अली अली चियों गर्छन क्या । तर privacy भंग ग़र्ने चै अर्कै level को कुरा हो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 39
· Posts 16 · Viewed 2376 · Likes 3
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 98
· Posts 4 · Viewed 499
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 255
· Posts 6 · Viewed 872
· Posts 1 · Viewed 223



Your Banner Here
Travel Partners
Travel House Nepal