यो र्याप गित हटाइसकेको रहेछ .. अरु कसैले अपलोड गरेको भए रिप्लाइ गरेर शेयर गरौं है ..
मैले त्यस बारेमा तिन्टा भिडियो बनाइसकेंछु ..
जेल कोच्नु पर्छ भन्नेहरु र हुँदैन भन्नेहरु बिच सामाजिक संजालमा भिडन्त
र्यापर भिटेनलाइ प्रहरिले फेरि पक्राउ गर्ने आँटेको समाचार संगै सामाजिक संजालमा उनलाइ जेल हाल्नु पर्छ भन्ने र जेल हाल्न हुँदै भन्ने दुइ पक्ष बिच भिडन्त शुरु भएको छ।
https://www.youtube.com/watch?v=NhdGAJrdX4k
अनि, भिटेन नचिन्नेको लागि बायोग्राफि
https://www.youtube.com/watch?v=3HefYMGRl5M
समाचार (सबै भन्दा शुरुको भिडियो)
https://www.youtube.com/watch?v=V4BNnQzfWao
पुलिस हो ..
आखिर दवाएरै छोडे ..
अर्को भिडियो रिपोर्ट बनाउनु पर्ने भयो ..
ल भिडियो बनाएँ
कति धेरै गल्ति .. पढ्दा अफ्टेरो लाग्दो रहेछ .. प्रहरिले पक्कै पनि भरमार थर्कायो होला ..
https://youtu.be/zAT68JroNaw
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12073
· Likes 12