Duplicate accoount alert - Sajha Mobile
SAJHA MOBILE
Duplicate accoount alert
Posts 15 · Viewed 7607 · Likes 4 · Go to Last Post
Fromdallas
· Snapshot 0
Like · Likedby · 0
Dear sajha admin

Plz delete the duplicate account under my ID and underwear bhai take some antidepression pill n sleep.

Tks

Last edited: 09-Oct-20 01:03 PM
pepesilva
· Snapshot 18
Like · Liked by · 0
Thanks for bringing this issue to our attention. This will be dealt with swiftly!
Fromdallas
· Snapshot 94
Like · Liked by · 0
Go to sleep bhai ur mentally disterved
underwear
· Snapshot 185
Like · Liked by · 1
प्रभु disterved होइन disturbed हो, अब पेपे पनि मैँ होला, होइन त?
Fromdallas
· Snapshot 204
Like · Liked by · 0
kattu bhai,

thanks for correcting and be proud on whatever u doing .
thankeshwor
· Snapshot 431
Like · Liked by · 0
हामी तपाई प्रति सहनाभुती प्रकट गर्दछु ।
Bennedict
· Snapshot 485
Like · Liked by · 1
From Dallas Sir,
As far as I know, the admin won't be able to help you as there is 'a' difference in the spelling. I saw this happen with Logan ji long time back and he was not helped at all to his dismay, though he did try. And we all know it very well who is behind this all. So just give it some time, until he will tire himself.
dave_dat
· Snapshot 578
Like · Liked by · 0
दल्ला बिरादर,
Imitation is a flattery...enjoy till it lasts...
Tapaile malai Kattu bhanthaney nee, Mero satya ghatna bhanchu,
Mero naam Devi Prashad, aba gas station maa naam rakhney chakkar maa Dave rakhya, sajha maa Kattu ko post padna matra aauthie ho...ekdin comment garna mann layo, my lord...ani comment gareko kattu Daju khus bhayera Dev D , bhanera sambodhan garnu bho...mero dil khus...Hindi movie haru maa Dev D Mero one of the favorites ho...aba malai tyo din dekhi Sajha maa aau aau lagcha...sabai ko post herchu...comments hanchu...aafno pre hypertension stage laii alikati relief dinchu...lena dena kehi chaina...haku laii ख्वासा भन्छु tapai laii दल्ला bhanchu सत्या लाई Nas(Microsoft ko CEO laii nee ma Nas bhanera chinchu)...majja nu life...
Fromdallas
· Snapshot 655
Like · Liked by · 0
बेन भाई

वहा आफ्नो तर्कले जित्न सक्नु भएन भने साना तिना ब्याकरणका गल्ति देखाएर कुरा मोड्न खोज्नु हुन्छ, अझै सक्नु भएन भने अरु भिन्न ID बाट गाली गर्न थाल्नु हुन्छ , तेसबाट नि सक्नु भएन भने वहा duplicate ID बनाएर भ्रम छर्न खोज्नु हुन्छ , त्यो बाट पनि केहि भएन भने आफ्नो भिनाजु लाई भनेर हाम्रो ID निस्क्रिये पर्न खोज्नु हुन्छ ।
हामी आक्कल झुक्कल साझामा छिर्ने को duplicate ID बनाए नि के, block गरे नि के । तर यो सबै गर्ने चक्करमा आफै मानसिक रोगको दलदलमा वहा फस्नु भएको छ ।

वहा र अर्को एकजना हुनुहुन्छ वहाकै मीत साझाको पूर्णकालीन सदस्य , दुवैको मानसिक समस्या लगभग उस्तै , राजनीति वा एस्त online फोरम लाई हल्का रुपमा लिने नसक्ने । वहालाई श्रीमतीले छायामा पर्नु भएको छ , श्रीमतीकै कारणले identity crises भएर depression मा जानु भएको छ र यता साझामा आएर टाउको फोरी राख्नु भएको छ अनि वहाका मीत लाई चै रास्ट्रपति trump ले depression मा पुर्याई सक्नु भएको छ । trump ले खोक्दा नि तर्सिनु हुन्छ, हाछ्विउ गर्दा नि वहाको सातो उड्छ ।

राजनीति , online फोरम , social मेडिया भनेका फुर्सदमा येसो refresh गर्ने माध्याम मात्र हुन् , येसैमा बहुमुल्य समय बर्बाद गरेर पाउने भनेको निरासा र depression मात्र हो जुन तपाई २ जनाले मज्जाले पाई रल्ख्नु भएको छ । निको हुनुस येही सुभकामना
underwear
· Snapshot 668
Like · Liked by · 2
डलास ब्रो, तपाईं को परम पूज्य पिताजी को नाम के हो? वहाँ को नाम बाट पनि एउटा फेक आइडी बनाउँछु.

व्हाइल वी आर एट इट, तपाईं को ससुरा, हजुरबुवा, काका अनि तपाईं ले कति प्रयास गर्दा पनि जन्माउन नसकेको छोरो, आदी को नाम खुलस्त पारिदिनुस, ती सब को नाम बाट आइडी बनाउँछु, मुजी सारा परिवार यतै, घर जाने पर्दैन.
lovely_heart
· Snapshot 764
Like · Liked by · 0
डल्लस ब्रोलाई त 'नखाउँ भने दिनभरीको शिकर, खाउँ भने कान्छाबाउको अनुहार' भन्या जस्तो पो भएछ त। ब्रो हुनुहुन्छ 'आक्काल-झुक्कल' मात्र सझामा आउने मान्छे, अब नआउँ डुप्लिकेटले के-के लेखेर मर्नि हो, आउँ आफैंले आफ्नो बलात्कार गर्या जस्तो। लु बधाई छ ब्रो लाई।

हामि चाँई उत्सुक्तापुर्वक हेर्दै छम कि डल्लास ब्रो को यो पालीको 'आक्काल-झुक्कल' कति दिन टिक्नि हो।
thankeshwor
· Snapshot 879
Like · Liked by · 0
लाभलि भाइसा,

हामीलाई किन एस्तो लागि रहेछ तैलेनै डल्लास बबुवा को नक्कली ID बनको छस बे , तैले कुनै दिन मलाई पनि छोर्दैनस जस्तो लाग्छ बे ।
lovely_heart
· Snapshot 892
Like · Liked by · 0
अरे बबुआ आफु परिलिएको छु पहाडीया बावन, अब कसैको पैर नखिचि निदैं हराम भैहाल्छ, अब उहि भएर यो दुनिया-दीवाना काम गरिलिएछु। तँ चपड्गन्जु पनि मेरो रेडारमा परिलिएको छस, तर बबुआ तँ बहुतै खुसमिजास आदमी छस, तेरो डुप्लीकेट आईडी बनाउने पिलान छैन मेरो अभि के लिए।
thankeshwor
· Snapshot 899
Like · Liked by · 0
तेरो नाम मे L छ रे बबुवा , तर त duplicate को कसले duplicate ID बनाउने ।
lovely_heart
· Snapshot 901
Like · Liked by · 0
मेरो नामको बहुरुपिया आईडी कसैले बनाउछ भने बनाईरहोस, म भि हेरिलिन्छु के नापीलिन्छ त्यो ससुरा ले। आफु त बसिन्छ बिलकुलै सबैभन्दा नीचे, यो भन्दा नीचे कस्ले लागिहाल्छ मलाई?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12065 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 959
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 832
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9096 · Likes 1
· Posts 3 · Viewed 2286
· Posts 5 · Viewed 7388 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal