आज "
टिक टक" मा समाचार वाली लै फलो गरेको मोरी राम्री रहेची अनि मैले त्यो समाचार वाली हाम्रो ब्रोदर
"नाज " जी लै समर्पण गर्दै छु
हैट ब्रो ! आज मात्र देखिकी उनलाई ! को रहेछिन ! किन भाइरल भाकी ब्रो ? अनि उन्हा मलाइ समर्पित रे !
को रहेछिन !
कान्तिपुर ति बि मा समाचार भादी रहेछ मोरी
किन भाइरल भाकी ब्रो ?
अनि "टिक टक" चेलेब्रिटी पनि हो नि ब्रो तेही भएर नेपाल मा भैएरल छे मोरी अव मोरी लै तपाई को "भाइ" दिनुस है ब्रो
म जस्तो खातेलै उंहाले स्विकार्न हुन्छ होला त्
बोय फ़्रिएन्द छैन रे ब्रो "श्री पाण्डे जी को"
https://www.youtube.com/watch?v=VysDLQkzwYA
म उन्हालाई फेरी गुमाउन चाहान्न ! 😭
पिन्कु जी को चिन्कु "भाते " ले खत्तम त गरेको छैन ब्रो
पिन्कु लै पौने सपना सपना नै भयो ब्रो
https://www.youtube.com/watch?v=ZFvQhIqSPFI
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 3
· Viewed 147
· Likes 1
· Posts 24
· Viewed 7514
· Likes 2
· Posts 26
· Viewed 2617
· Likes 5