ठंकेश्वोरले बाटोमै..................
😁😁
ठंके एकचोटी रत्नपार्कमा चटक हेरी राखेको थियो, ठंके लाई एकदम पेसाब आयो। ठंके यसो झारीमा हलुका भै राखेको थियो । पछाडी बाट एउटा अजनबी ले बोलायो।
अजनबी " दाई, के हो खुलेआम बाटोमा पेसाब गर्दा कसैले समाउदैन ?"
ठंके " नाई, यार भाई, आफैले समाउनु पर्छ, गारो छ नि। "
अजनबी बेहोस 🙏🙏
😁😁👌👌 ठंके😁😁👌👌
पेसाब
हलुका भै राखेको
अजनबी
Copy paste पनि अलि मिलायेर गरौ न ब्रो!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 2330
· Likes 3