जब कोरोना लाग्छ मछिन्द्रनाथ लाई पुकार्नुस
https://www.youtube.com/watch?v=O8unMQsm5fE
I heard they are not authorized group who came to pull the rath.
They are fabricated and directed by some group who are not associated with the Machhindra Nath Jatra Association and Jyapu Samaj who maintains this festival.
कोरानाको नाममा हामी ज्यापू समुदाय माथि गरेको हस्तछेप सहये छैन । हामी भुमि पुत्र हो , कर्मठ, हामी काम गरेर खाने जति हो , "ज्या" काम "पु " पुजा । ऐले सम्म ज्यापू समुदाय लाई कोरोना लागेको कुनै घटना थाहा छैन , किनकि हामीले जैले कुल पुजा गरेर मात्र काम गर्छ । येदि हामीलाई जात्रा गर्न नदिने हो भने दोश्रो जन युद्ध काठमाडौँ बाट हुन्छ , र सबै छेत्री, बाहुन, पाखे ,पिखे काठमाडौँ बाट सखाप हुन्छ ।
ज्यापू सबै संग मिलेर बस्ने समुदाय हो, अनेक बहानामा "खेचा:" हरुले हाम्रो सयॊउ रोपनी जग्गा खायो, हामी चुप बसे , बहाल बस्ने "खेचा " हरुले हाम्रो राम्रो राम्रो ज्यपुनी उडायो, हामी चुप बसे , fast track हो नाऊमा खोकनामा हाम्रो ४००० रोपनी खायो, हामी सहे , तर खबरदार " खेचा " सरकार येदि हाम्रो संस्कृति माथि प्रहर गर्यो भने हामी चुप बस्दिन ।
PS : हेर ओली सरकार तिमि हाम्रो घरमा बालमा बसेर तिम्ले हाम्रो चेलीबेटी उडायो, हामी सहे तिम्लाई बरु ज्वाई बनायो, बामदेव तिम्ले नि घरबेटी को छोरि उडायो हाम्ले सहे, माधव नेपाल ले नि तेस्तै गर्यो , हाम्ले सहे, हरि बंग्शे ले नि तेइ गर्यो हाम्ले केहि भएन । अब हाम्रो ज्वाई भएर हामी बिरुद्ध प्रहरी पठाउने? अत्ति भयो ज्वाई स्वाई केहि भन्दैन हामी अब तिम्रो टुप्पीमा समाएर च्वाइ च्वाइ गर्छ , खबरदार KP सरकार ।
दुध मागो गे तो खिर देंगे , जात्रा रोक्नेको कहोगे त चिर देंगे ।
Proud to be a Jyapu
@Sexy in Haku patasi,
It seems like you did not understand what exactly happened there.
It was not Jaypu samaj who came there to pull the rath.
Those people who came there to pull the Rath are not associated with Jyapu Samaj and Machhindra Nath festival committee.
Hence, try to understand the exact situation first.
बहाल बस्ने "खेचा " हरुले हाम्रो राम्रो राम्रो ज्यपुनी उडायो, हामी चुप बसे , --> haha yo chahi ramailo lagyo. Fakayerai udayeko bhaye ta thikai chha ni. Tara kina chup lagera baseko? afu pani ramri ramri "khecha" haru udayeko bhaye hunthyo. Maya le jat bhat dekhdaina.
Cool down haku vaya cool down
Please log in to reply to this post
You can also log in using your Facebook