Modi र Oli को "गाटी टासियेको" छ |
2016 - Indian economic blockade on Nepal (Indian PM Modi, Nepali PM Oli)
2018 - Janakpur Visit by Modi and Oli
2020 - Nepal passes new map to include Kalapani, Limpiyadhyra and Lipulekh (second term for both PMs Modi and Oli)
Oli claims real Ayodhya in Nepal.
यिनीहरूको भाग्य जोडेर आएको जस्तो देखिन्छ | मोदीलाइ बूढी लाइ पनि छोडेर सधैं एक्लै मनपरी गर्ने बानि लायेको | ओलीले ठीक पार्दै छन | अरुको पनि सुन्नु पर्यो नि कहिले काहि | नसोधिकन लिपुलेख रोड सिलनास गरेँ थे | अनि economic blockade पनि | pay back time 😎
https://youtu.be/NoJg4z_824o
येसपालि त म सरकार कहिले ड्ल्ला भन्दा भन्दै 2-3 महिना सम्म पनि नड्लेपछि म त अब त्यस्तो news हेर्न पनि थाकेर छोडिसके | Oli र Prachhanda लाइ नसकिने भयो | सधैं बार्ता मात्र गर्छन | Indian media पनि थाकिसकयो जस्तो लाग्छ | त्यत्ति news नै बनाउन छोड्यो यिनीहरूको | 🥱
ओली र मोदीको घाँटी चाइ टासियेकै हो | ओली तेत्रो ठूलो प्रचन्द, नेपाल र खनालकी बिद्रोहबाट बचेर त्यो भन्दा माथि पुगे | ओली र मोदीको अजै सकिएको छैन खेल | यिनीहरूको भाग्ये जोडियेको छ |
के मोदीले ओलीलाइ आफ्नो गोटी बनाउँदैछन नेपालाई हिन्दु राष्ट्र घोसित गराउन ? की ओलीले दिल्लीको राजनीतिमा नै communist प्रभाव गर्ने छन ?
जे भए पनि Indian Media overstepped their journalist boundary when reporting Oli during border row. Oli will probably never forget the humiliation!
https://www.bbc.com/hindi/international-53376051
मोदी विश्वभरि घुमे | विश्व भरीका ठुला ठुला नेताहरू सँग उठबस गर्छन | Trump, Boris Johnson, Putin, Macron. अन्तिममा माया चाहि ओलीलाई नै गर्छन जस्तो छ | भर्खरै आफ्नो बिस्वासिलो पत्रकार पठाए Interview लिनको लागी | अहिले ओलीको FM ज्ञवालीलाइ दिल्लीमा मेजमानि दिरहेका छन |
https://youtu.be/6qWa3qOUsuo
I think that it is destiny as BP Koirala famously said "मेरो र राजाको घाँटी टासियेको छ |"
https://youtu.be/WLoR_VWMso8
https://www.nayapage.com/archives/311223
Subramanian Swamy (@Swamy39) Tweeted:
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won https://twitter.com/Swamy39/status/1392072976304984065?s=20
Last edited: 11-May-21 06:01 PM
Although Oli lost his PM chair, he and Modi aren't done yet .😯
https://www.thehindu.com/news/national/jaishankar-warned-us-against-adopting-constitution-in-2015-kp-sharma-oli/article36574623.ece
Please log in to reply to this post
You can also log in using your Facebook