सिर्सक "title " हरायो । - Sajha Mobile
SAJHA MOBILE
सिर्सक "title " हरायो ।
Posts 4 · Viewed 5586 · Likes 4 · Go to Last Post
SSK
· Snapshot 0
Like · Likedby · 1
बिहान एउटा सानो गन्थन लेख्न खोजेको थिए, लेख्ने भ्यैएन । तेस्पछि तेस्को सिर्सक मात्र लेखेर छोडेको थिए content भरे काम बाट फर्केर लेख्छु भनेर, ऐले content add गर्छु भनेको सिर्सक नै छैन। admin ले बेबारसे भनेर सिर्सक delete गर्दिनु भएछ । ऐले content छ सिर्सक छैन ।
AnandNepal
· Snapshot 3
Like · Liked by · 1
टाउको नभएको पुच्छर काटेर फालिदिए हुन्छ ;)
पक्कै पनि कामलाग्ने छैन होला ;) ..
salamkrishne
· Snapshot 43
Like · Liked by · 1
टेस्ता लाई ताई न तुई भंछन क्यारे । टास टास भाई हामी पड़छौ , तिम्रो लेखनी रमाइलो हुंछ । “बीयर ले पखालेर खाएको “ वाला चै नहोस है । तेस्तो पढ़ने अली मूड छैन :)
SSK
· Snapshot 355
Like · Liked by · 1
हुनत हो बुढाहरु content एक किसिमको बकवास नै थियो । title भेटियो " रैना मैसाप " । यो "प्रकट पंगेनी " दाईको एउटा गजलको सिर्सक हो । उनले यो गजल पोखरामा दसक पहिले बाचन गरेका थिए । उनको गजलका त्यो बेलाका दर्सक स्वयंम तेतिबेलाका निलम्बित महाराज थिए। महाराज जता जता गयो काँग्रेस, एमाले अनि माओबादी बिरोध गर्दै हिड्थे। तेतिबेला राजा खोक्दा नि सबै को एकै स्वोर हुन्थियो " प्रतिगमन सल्बलायो "। अब title भेटियो content चै फेरी हरायो । खोज्दै छु ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 12018 · Likes 12
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 188
· Posts 1 · Viewed 200
· Posts 4 · Viewed 974
· Posts 1 · Viewed 275
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 411 · Likes 1
· Posts 1 · Viewed 318



Your Banner Here
Travel Partners
Travel House Nepal