Ways to sell the house - Sajha Mobile
SAJHA MOBILE
Ways to sell the house
Posts 3 · Viewed 2818 · Go to Last Post
Brampton
· Snapshot 0
Like · Likedby · 0
I am looking to help my parents sell their house in Kathmandu because they are looking to downsize.

Anyone here recently purchased or sold a property in Nepal? Apart from the word of mouth, what other ways do people buy/sell houses back home these days?

Appreciate your input in advance. Cheers!
Sajha keto
· Snapshot 34
Like · Liked by · 0
DMed you. I do have a friend looking to buy
tps2gc
· Snapshot 4
Like · Liked by · 0
भाई दलाल !

दलाल बिना घर किन्न बेच्न असम्भब छ या भनौ निकै कठिन छ, कारण उनीहरु जतिक्को मार्केटमा भिजेको हामी हुन्नौ ।

तपाई बेच्ने पार्टी हो भने -
- घर को मुल्यांकन गर्नुस कति पर्छ ठ्याक्क निकाल्नुस अनि दलाल लै भन्नुस मलाई येति हात पार बाकी बचेको खा म बाट आस नगर । तेती गरे पछि तपाई को घर धेरै छिट्टो बिक्रि हुन्छ । दलाल -२ दलाल नेटवर्क येति बलियो हुन्छ कि तपाई हामी एक्लै लागेर वा इन्टरनेटमा राखेर त्यो घर बिक्रि हुन गारो हुन्छ ,
बरु इन्डियन केटा को h1 बाट gc होला २० ३० वर्ष मा तपाइको घर बिक्रि हुन्न । ३ ४ आनै सन्तिनो घर भए त तै बिसेक बिक्रि होला ठुलो घर जग्गा किन्न ग्राहक भेट्न अनि भेटे पनि घर किन्न राजी बनाउने धेरै गारो छ । गो विथ दलाल विथ your pre conditions । हो दलाल ले १ २ लाख नखाई कम गर्दैनन् तर त्यति माया मार्न सक्नी पर्छ ।

ध्यान दिनु पर्ने कुरो चै के छ भने ऐले घर जग्गा मा profit earned tax लाग्छ । भनाइ को मतलब तपाई ले ५ वर्ष पहिले त्यो घर जग्गा मानौ १ करोड मा किन्नु भयो अब ऐले बेच्द्दा ३ करोड भयो भने २ करोड तपाई को नाफा भयो तेस्मा तपाई ले रेगुलर tax बाहेक प्रोफिट tax लाग्छ । येति पुर्खौली सम्पथी हो भने उनिकरुको आफ्नै standard छ ।

घर जति मा बेच्नु भयो तेती सबै पैसा हात पर्दैन मलाई भखर को कुरा याद छ २३० मा बेचेको घर २२६ हात पर्यो । दलाल ले मेरो विचार मा २३४ मा बेच्यो , किन्ने ले २३४ हाल्यो पौने ले २२६ नेट पायो । एस्त कुरा विचार गर्नुस
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12476 · Likes 1
· Posts 7 · Viewed 3810 · Likes 1
· Posts 1 · Viewed 1057
· Posts 1 · Viewed 1018
· Posts 1 · Viewed 926
· Posts 1 · Viewed 1030
· Posts 1 · Viewed 1012
· Posts 21 · Viewed 9667 · Likes 1
· Posts 3 · Viewed 2452
· Posts 5 · Viewed 7686 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal