कसरी सक्या होला यस्तो हसाँउन ? लाष्टाँ आत्महत्या ... - Sajha Mobile
SAJHA MOBILE
कसरी सक्या होला यस्तो हसाँउन ? लाष्टाँ आत्महत्या ...
Posts 7 · Viewed 7442 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
पिरै पिर बोकेर .... पनि कसरि यस्तो हसाउन सक्ने होला ? मपाइँ निवन्ध र भैरव अर्यालको छोटो जिवनि


नेपालमा यति राम्रो हास्य ब्यंग्य लेख्ने अहिले सम्म कोहि जन्मेको छैन -- तर उनैको जिवन कति बिरक्त लाग्दो - ५-५ चोटि आत्महत्याको प्रयास गरेर अन्त्यमा .. छोटो जिवनि अन्त्यमा छ -

बिभिन्न सुसाइड नोट हरुको पुर्ण पाठ सहित मैले अर्को भिडियो बनाएको थिएँ - फेरि एकपटक कम्पाइल गर्नु पर्ला !

एक छिन हाँसौं -- अनि दुखद जिवनि सुन्नुस !

https://youtu.be/vUbwQkPZnYg



अपडेट भिडियो बनाउँदै छु :
सुसाइड नोट 
अफिसमा राजिनामा चिठि, मर्छु भन्दै  .. 
छोरा छोरिलाइ बिदाइ चिठि .. 
पितालाइ चिठि लेखेर .. 

सबै जम्मा गरेर प्रस्तुत गर्दै छु - भैरव अर्यालको जिवनि ! 
.. प्रतिक्षा गर्नुहोला .. 
Last edited: 30-Apr-20 09:45 PM
AnandNepal
· Snapshot 342
Like · Liked by · 0
Here are all the letters of Bhairav Aryal

https://youtu.be/nXGRrsT7zBc
Last edited: 01-May-20 09:49 AM
AnandNepal
· Snapshot 797
Like · Liked by · 0
महेन्द्रले २० कमरु पठाउँदा लुक्न जाने अनौठो पात्र रहेछन

फिल्म बनाउने हो भने गज्जब हुने रहेछ .. हास्य रसले भरिपुर्ण .. बिचरा पात्र
https://youtu.be/5XymROUdp2U
logan
· Snapshot 842
Like · Liked by · 0
I copied him.
https://sajha.com/sajha/html/index.cfm?threadid=131702&noofposts=1
AnandNepal
· Snapshot 969
Like · Liked by · 0
Interesting read @logan
भैरव अर्यालको जस्तो पेचिलो हास्य लेख्ने अहिलेसम्म कोहि पनि जन्मेको छैन भन्छन .. उनका जस्ता अरुका हास्य स्कुलका कलेजका कोर्स र कितावमा नभएर पनि होला !

जे होस, भैरव अर्याल रक्स !!
adhikari_bandhu
· Snapshot 1107
Like · Liked by · 0
स्व: भैरब अर्याल सर को मा पनि एक फ्यान हु. वहाको लेख, निबन्ध खुब पढियो, 'जय भूड़ी' आदि/
एउटा कौतुहलता..... वहाका हास्यरसले भरिएका अप्रकाशित पाण्डुलिपि हरुको खोजि गर्न सकिएला? त्यो निकै valuable हुने छ है?
जय भूड़ी ...
AnandNepal
· Snapshot 1136
Like · Liked by · 0
@adhikari_bandhu
अप्रकाशित भन्दा पनि भैरव अर्यालका प्रकाशित कृति नै बिभिन्न नाममा छापिएका थिए ।
उनले शुरु शुरुमा अर्कै नाममा लेख्ने गर्दथे ..
पछि हाकिमको लागि यात्रा निबन्धको किताव, एक महिलाको लागि महिला अधिकार समन्धि किताव पनि उनैले लेखिदिएका थिए रे ।
उनका प्रकाशित सामाग्रि नै संकलन गर्न सके पनि ठुलै उपलब्धि हुन्थ्यो होला ।

गर्न पो कस्ले गर्ने र खोइ ? ..
बिरालोको घाँटिमा घण्टि बाध्ने को निस्कला ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners