आँचलको लेहेंगा ra मारुती ८०० कार आउने - Sajha Mobile
SAJHA MOBILE
आँचलको लेहेंगा ra मारुती ८०० कार आउने
Posts 13 · Viewed 14563 · Likes 7 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
सर्बत्र आँचल शर्माको बिहेको चर्चा चल्दै गर्दा प्रस्तुत छ उनको बिवाह सम्बन्धि ५ अति नै रोचक जानकारि हरु :  
१) बलिउड सेलिब्रेटि दिपिका र प्रियंकाकोलागि डिजाइन गर्ने डिजाइनर डिजाइन गरेको 
 आँचलको बिवाहमा सबै भन्दा बढि चर्चित रहेको कुरो थियो उनले बिवाह पछि प्रिति भोजमा लगाएको लेहेंगा। उनले लगाएको गुलाबी कलरको लेहेंगा भारतका एक चर्चित designer ले डिजाइन गरेका थिए - ति त्यस्ता डिजाइनर हुन जसको डिजाइनको ड्रेस बलिउड नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोप्रा को लागि पनि डिजाइन गरेका थिए । उदिपले आँचलको लागि तिनै बलिउड डिजाइनर सब्यसाची मुखर्जीलाइ बनाउन लगाएका हुन । 
२) मारुति ८०० कार किन्न पुग्ने मुल्य
बलिउडका सेलिब्रेटि डिजाइनरले डिजाइन् गरेको सो लेहेंगा को मुल्य नै यति महंगो परेको छ कि त्यो पैसाले झण्डै झण्डै एउटा - Maruti Suzuki Alto 800 गाडि नै किन्न पुग्छ । कार नेपाल नाम गरेको वेवसाइट ले भने अनुसार यो लेहंगा भन्दा लाखौं सस्ता कार पनि पाइँदा रहेछन।अब बिहे गर्न लागेका नव जोडिलाइ अब  चैं गज्जब टेन्सनको दिन आउने भयो - बिहेमा दुलहिलाइ लेहेंगा किन्ने कि कार भनेर? 

https://www.youtube.com/watch?v=Gsv-qWCybrs

(टाइटल एडिट गर्न मिल्दैन?? -- "मा" हुनु पर्ने "ra" भएछ 

Last edited: 16-Mar-20 07:10 PM
meraj
· Snapshot 189
Like · Liked by · 0
Ko hun ye Aachal Sharma vaneko. Yeso, Nas bro style ko pic halnu parla jasto chha. Kun benam bauchha ley Corona cut dine vayo ta yinlai
AnandNepal
· Snapshot 428
Like · Liked by · 0
यो हो अझ :
नेवार र डाक्टर त बिहे गर्दिन भनेर घोषणा नै गरेकि रहिछन पहिले ..

अन्तरजातिय बिवाह
सन २०१५ मा भुकम्प आउंदा आँचलको टोलका एक नेवार संग ठाकठुक परेको रहेछ - त्यहि बेला अन्तर्वार्तमा बिहे गर्ने केटो नेवार नपरोस भनेकि रहिछिन । अहिले बिवाह गरेपछि आँचलाइ त्यो भनाइप्रति रिस उठ्दो रहेछ - उनि भन्छिन - "सायद भगवानले म संग मिठो बदला लिएका छन। "

आँचल घरमा आँफ्ना बुवासंग एकदमै नजिक छिन तेसैले उनले उदिपको बारेमा घरमा पहिल्यै बताएकि थिइन । तर उदिपको घरमा अन्तरजातिय बिवाह नहोस भन्ने थियो तेसैले उदिपले आँफ्नि प्रेमिकाको बारेमा बताउन गाह्रो मानेका थिए। उदिपकि हजुरआमाले दशैमा - "बिवाह आँफ्नै जातको संग गर्नु" भनेर आशिर्वाद दिएकि थिइन। पछि आँचलले उदिपको बुवालाइ भेटिन अनि उदिपले पनि आँचलको बुवालाइ भेटेपछि कुरा ठिक भयो बिवाह हुने निष्चित भयो।

https://youtu.be/v1j71IyshY0
AnandNepal
· Snapshot 671
Like · Liked by · 0
लोल @Nas

यस्को .. भिडियो बनाइ सकेको छैन .... १-२ घण्टामा तयार होला..
त्यसबिच यो पढ्दै गर्नुहोला ;)


उदिप श्रेष्ठले बिवाहमा धेरै खर्च गरेको बारेमा आएका कमेन्टहरुको एक जवाफ दिएका छन कुन्ति मोक्तानको गित "कति जल्छौ आरिशले .. " ब्यकग्राउण्डमा बजाउँदै सोहन लुइँटेल ले लेखेको एक लामो स्ट्याटस शेयर गरेका छन।

लुइँटेलको स्ट्याटस जस्ताको तस्तै :

जिन्दगी भर दुख गरेर म पैसा कमाउछु भने त्यो पैसाले म मलाई मन पर्ने कुखुराको साप्रा खान्छु, film हेर्दै परिवार संग बसेर pizza खान्छु, कारमा चढेर हिड्छु मेरो मर्जी अब यहाँ कुनै माई का लाल ले आएर यो भन्न सक्दैन कि भुटेको भात खा, pizza को सट्टा उसिनेको आलु खा, कारको सट्टा साईकल मा हिड अनि बचेको पैसा फलानो ठाउँमा दान गर फलानो सस्था लाई दे फलानो देशलाई दे फलानो रंगशाला लाई दे ! मरि मरि रात दिन दुख गरेको किन मैले ? म भए ठाउँमा हजुर महोदय किन पुग्नु भएन पढने र परिश्रम गर्ने बेलामा त रैला गरेर बित्यो होला ? र अहिले मेरो पैसा मेरो इच्छा ले खर्च गर्दा नाक घुसार्न आउनु हुन्छ ? जिन्दगी भर रोएरै बिताउने ? आरिस गरेरै बिताउने ? अर्काको खुट्टा तानेरै बिताउने ? दान/सहयोग भनेको के हो ? आफ्नो इच्छाले आफुलाई पुग्ने भएसी गरिने कुरा हो ! म संग करोड होस् कि अरब होस् मलाई पुगेको छैन म अहिले गर्दिन जसरी हजुरहरु ले चाहानु भएको छ कि घरबार बेचेर सबै दान गरौ अनि म मेरो परिवार संग बाटोमा त्रिपाल लाएर बसौ ! देखेको र सकेको त गरेको छु नि फलानो लाई मुत्न गाह्रो भयो भनेर आफ्नो किड्नी दान गर्ने मा पर्दिन म ! बिल गेट भन्ने मान्छे संग यति पैसा छ कि उसले चाहाने हो भने एउटा पूरा अमेरिका लाई महिनौं सम्म पाल्न सक्छ अब के पाल्ने ? दिन मा करिब 1500+ मानिस भोक को कारण ले मर्छन अब के उनिहरुको हत्या भएको भनेर त्यसको आरोप बिलगेट लाई दिने ? महोदय सन्सार को नियम यहि हो जंगल मा बाघ नि हुन्छ हिरण नि हुन्छ अब बाघले हिरण खायो भनेर बाघ मार्न थालियो भने हिरणको सङ्ख्या यति बढ्छ कि जंगल बाट हरियो घाँस बिलुप्त हुन्छ ।........!! नराम्रो लाग्यो भने माफ पाउ महोदय तर कसैले आफ्नो बिहेमा हेलिकप्टर बाट बेहुली लगे पनि करोडौं को लुगा लगाए पनी त्यो उहाको आफ्नो इच्छा हो । यस्तो अशिक्षित र निच कार्य ले पुजीवादी व्यक्ति हरुलाई युरोप देश पलायन हुन बाध्य नबाउनु हुन आग्रह गर्छु । 62/63 मा बाघ धपाउने भएर आज स्याल को राज्यमा बस्नु परेको छ अब आदरणीय हरिण समुदायहरु आउने पिढिलाई बाघ बन्ने अवसर को सृजना गरौ । पैसा कमाउन सिकाउ राजा जस्तो भएर बाच्न सिकाउ ताकी उनिहरु ले पछि यो नभनुन कि पैसा त कमाउन सक्थे तर मेरो बाउ आमा लाई अरुको प्रगति देखेर आरिस लाग्छ


खासमा -- हुनेले खर्च गर्ने हो, खर्च गरेपछि देखाउनु परिहाल्यो नत्र खर्च गरेको के मतलव भयो । देखाएपछि अनेक टिका टिप्पणि भै हाल्छन । टिकाटिप्पणि नै भएन भने खर्च गरेको पो के मतलव भयो हैन र । तपाइहामिले टिका टिप्पणि गर्दैमा उहाँहरुलाइ केहि फरक नै पर्नु पर्ने हो जस्तो चाँहि मलाइ लाग्दैन । उहाँले "कति जल्छौ आरिशले .. " गित घन्काएर बसे भैगो नि - यो बारेमा तपाइके भन्नु हुन्छ कमेन्ट लेख्नुहोला । धन्यवाद ।

अनि, आँचललाइ जन्मदिनको मुरिकामुरि शुभकामना, बैवाहिक जिवन सफल होस्, फिल्ममा चाँढै देख्न पाइयोस - शुभकामना ।
AnandNepal
· Snapshot 762
Like · Liked by · 0
यो कुरा खुबै मन पराएछन ..
यो भिडियोमा ५ घण्टा मै एक लाख जनाले हेरेछन !

राम्रो, मेहनत गरेको भिडियो चल्दैन .. अनि यस्ता भिडियो मारामार चल्छन ---
बुझ्नै गाह्रो भन्या !!

https://youtu.be/buxdR6ttHHs
AnandNepal
· Snapshot 931
Like · Liked by · 0
फजुल खर्च गरिन भनेर कुर्लनेलाइ गतिलो जवाफ दिन
आँचलले १ लाख डोनेसन दिइन !!

https://youtu.be/Z1xsushgeUg
wegalzrock
· Snapshot 1035
Like · Liked by · 1
@Anandnepal bro tapailai kina tauko dukhyo Anchal Sharma ko lehenga le. Usko buda le afford garna sakyo tesaile kindiyo. It's not a big deal. Also Louis Vuitton bag gift diyo afnu budi lai usko buda le. It's non of our business haina ra? If you could, wouldn't you buy nice things for your significant other? Anchal le yo garyo, priyanka le tyo garyo bhannu bhanda lets discuss about how Nepal is preparing to combat coronavirus. Have we discussed about how it's possible that Nepal has only 1 case of coronavirus whereas other parts of the world has thousands of reported cases of it.

Let's discuss about something worthy rather than about what the celebs eat, drink, wear or how much they spend.
sojoketi
· Snapshot 1079
Like · Liked by · 0
7 mahina pachi divorce ko charcha sunna painecha.
wegalzrock
· Snapshot 1143
Like · Liked by · 1
@Nas bro ma bro haina sis ho hai. Ani tesmathi kina esto craze priyanka ko. Esto hageko, padheko sabai kura ko update chaincha bhane please Anandbro lai tapailai matra bhannu bhandinu na. 🙏🙏🙏🙏🙏🙏. Malai ta aaile Coronavirus bahek aru kura is not worth the update jasto lagcha. NY has the highest number of people with coronavirus so far and i am only interested in knowing what Blasio and Cuomo has planned for Empire state.🤔🤔🤔🤔🤔 . And let's pray to Lord Buddha, Pashupatinath and all the gods and goddess that Nepal doesn't have such outbreak. #socialdistancing
RamkumarPoudel
· Snapshot 1250
Like · Liked by · 0
Coronavirus ko tension le ho ki k ho! I’m just not in to this showy marriage. I wish they would have donated for mask and sanitizer in the country. I have not found a thermometer or hand sanitizer for a week now. Pheri 1-2. Basra pachi Divorce ko kura sunnu Parne ho. No matter how much rich u are, celebrity needs to be model to society.
wegalzrock
· Snapshot 1308
Like · Liked by · 2
@Nas bro please dont wish that upon anybody, let alone yourself. Tapai lai kei bhayo bhane priyanka ko well wisher kaam huncha k. This is a serious thing and it keeps me awake all night.

@ramkumar bro i went to five different shops to look for thermometer and everywhere it was sold out. I even tried looking for it online but everywhere either it was too expensive or sold out. Amazon didn't have it either.

Hya celebs hudai ma 1-2 years mai divorce huncha bhanne sochai paribartan garne ho ki? Plus bihe agadi tara jhardinchu and bihe pacchi bangara jhardinchu type ko kura garyo bhane sure divorce huncha. Tesaile before getting married, people have to talk to their significant other about their future plans, craziness in the family and how they plan on dealing with crazy family and relatives. And they need to be truthful and let the other person decide if they are willing to give it a shot.
wegalzrock
· Snapshot 1370
Like · Liked by · 1
@Nas bro you have been bro zoned so k baby girl bhaneko lol. Anyways yes she doesn't even know about your existence. Why would she be sad about somebody she doesn't even know exist. Bro khurukka ghar basnu. It's better for everybody. Baru kunai naya skill siknu. Tapai ko dimag ma keti bahek aru kei hudaina kyao?🤔🤔🤔🤔
wegalzrock
· Snapshot 1408
Like · Liked by · 1
@Nas bro you really have lots of free time bro. Tapai sanga kura garera nasakine raicha. Esto bolne competition bhayeko bhaye you'd win for sure. Plus seriously devnagiri ma english? It took me forever to understand what you wrote.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 2418 · Likes 3
· Posts 1 · Viewed 58
· Posts 3 · Viewed 448
· Posts 7 · Viewed 1184
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 117
· Posts 11 · Viewed 2270 · Likes 6
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 252



Your Banner Here
Travel Partners
Travel House Nepal