विर्य बेचाई पुण्ड्यात्मक काम
विर्य बेचेर राम्रो कमाई हुन्छ रे , छोलाई संगै कमाई पनि हुदा एक गोलि दुई सिकार को खोजीमा छौ | उबर पनि चलाउनु परेन , सन्तानले डाडा काडा ढाक्ने अनि पुण्ड्यात्मक कामले स्वर्ग सीधार पनि हुने पेशा कस्तो होला?
1 liter ko jamma 10 dollar aucha re.
Jagir nai chodnu chahi hudaina, part time garnu baru.
एक चोटी छोलाइको $१०० दिन्छन होला ?
तालु, ५'४' height , पुग नपुग १४० lbs weight भएको नेपाली बोकाको विर्य कसले किन्ने होला ? हुनत एस्तो नमुना प्राणी संग क्रस गराउदा कस्तो जीव निस्केला भनेर कौतुहलता भएको मान्छेले चै किनिहाल्चे कि :) | धत् बुढा मान्छे --- के के सोच्दै छौ |
गोराको विर्य र अण्डा उत्पादन कम हुन् थालेको मात्र होईन चिकामारी पनि गर्न छोडेका ले एसियन टाईगर भन्दै किन्छन |
नमुना : कालो कपाल अर्ध गोरो छाला नया हाईब्रिड गजबै देखिन्छन नि | काले र गोरेको भन्दा राम्रा |
उबर र लिफ्ट भन्दा राम्रो कमाइ हो |
Last edited: 25-Jan-20 02:20 AM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12543
· Likes 1
· Posts 7
· Viewed 3931
· Likes 1
· Posts 21
· Viewed 9909
· Likes 1
· Posts 5
· Viewed 7756
· Likes 1