के पारमिता राणा जेल जालिन त ?? - Sajha Mobile
SAJHA MOBILE
के पारमिता राणा जेल जालिन त ??
Posts 2 · Viewed 7812 · Go to Last Post
Samrat Singh Karki
· Snapshot 0
Like · Likedby · 0
आयुशमान उर्फ ( आपे ) संग ब्रेक-अप भएर विरक्तिएकी पारमिता कैले आत्मा हत्याको प्रयास बाट चर्चित हुन्छिन त कैले Hollywood debeut को हल्ला बाट, येस्पली को चर्चा चै अलि महँगो पर्ने वाला छ, उनि सवार वा उनले चालको थोत्रो सुजुकी गाडी ले बुढानिलकण्ठ दर्सन गरेर फर्केकी लीला देवकोटा लाई किचेर मारेको छ, पृथ्वी मल्ल ले चलाको वा पारमिता ले चलाको प्रस्ट हुन नसके नि मान्छे मारेको चै हो, ठमेलमा झल्लु भएर रति को ३ बजे सम्म जाड खाएर घर फर्कने क्रम मा उक्त दुर्घटना भएको हो, घटना लाई सके सम्म गुपचुप बनाउन खोजे पनि दुर्घटना आगाडी उनीले instagram मा share गरेको फोटो ले सबै पोल खोलेको छ,(हाल instagram private गरिएको छ) दुर्घटना हुने आधा घण्टा आगि को फोटो मा ४ जना छन्, दुर्घटना भए पछि तिनै ४ जना लाई rescue team ले verify गरेको छ, नया मुलिकी ऐन ले drink and drive लाई ज्यानमारा सरह सजाए हुने बेवस्ता छ भने मतियार लाई १० वर्ष सम्म, उक्त गाडी बाट ११ ओटा खेलेका र नखोलेका मादक पदार्थ र प्रयोग भै सकेको condom भेटिएको छ, घटना का एक आरोपित अमेरिका बाट फर्केका र घटना पछि अमेरिका भाग्ने प्रबल सम्भावना छ, आरोपित ले सजयाए पाउछन् या उम्किञ्छन यो चै उनीहरु ले कति खर्च गर्न सक्छन येस्मा भर पर्छ, नेपाल को कानुन दैब जानुन ,

जिन्गागी मा केहि गर्न नसक्ने, बाउ आमा को पैसा उडाएर बिना कारण अरु को ज्यान लिने, येस्ता लाई चै जिन्दगि भर जेलमा कोच्नु पर्ने मेरो तर्क हो
collegefootballrocks
· Snapshot 505
Like · Liked by · 0
Paramita is just one of the passengers...why would she go to jail??? The driver must be rotten to jail...I think...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 183
· Posts 3 · Viewed 393
· Posts 12 · Viewed 1536 · Likes 3
· Posts 5 · Viewed 424
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 63
· Posts 7 · Viewed 559
· Posts 9 · Viewed 680
· Posts 12 · Viewed 1071 · Likes 1
· Posts 1 · Viewed 99



Your Banner Here
Travel Partners
Travel House Nepal