अरे यार चिनी नि धेर खायो भने तितो हुन्छ, कति youtube मा टिक टोक् बनाइ रा, कनिका -पारस-पारस- कनिका, अनि फेरी पारस अलि पर गएर महरा फेरी सोनीका, घुमेर पारस , फेरी कनिका अनि पारस, पैले पैले २ ४ ओटा video त ठिकै हो, बुडो भाको होकी सुर नलागेको हो, त्यो भन्दा राम्रो त logan लेख्छ कैले काई.
Last edited: 22-Oct-19 10:35 PM