लामिछाने लाई पखाला लाग्यो( थप ५ दिन हिरासत मै बस्नु पर्ने ) - Sajha Mobile
SAJHA MOBILE
लामिछाने लाई पखाला लाग्यो( थप ५ दिन हिरासत मै बस्नु पर्ने )
Posts 4 · Viewed 4714 · Go to Last Post
itiahariko
· Snapshot 0
Like · Likedby · 0
गर्मि र खानाको असन्तुलन ले गर्दा लामिछाने लाई २ दिन देखि पातलो पखाला लागेको छ / चितवन को कारागार सामान्य थुनुवा लाई मात्र राख्ने किसिम को भएकाले vvip हरु कहिले कहिँ आउदा दुख खेप्ने गरेका छन्, 20६२/१० /०७ सुसिल कोइराला लाई तेही थुनुवा घर मा राख्दा उनलाई रुघा खोकी लागेको थियो/
हाल उनलाई चितवन मेडिकल सेन्टर का २ डाक्टरले २४ घण्टा निगरानी मा राखेर उपचार गरि राखेका छन्, उनलाई खाना लगाएत हात मुख धुन पनि मिनरल वाटर को बेवास्था मिलाएको छ
बाहिर लगेर उपचार गर्दा उनको सुरछ्या चुनौती हुने हुनाले उनलाई अन्येत्र लाने सम्भावना छैन, उनलाई काठमाडौँ लगेर मुद्दा आगाडी बढाउने योजना भए पनि नेपाल प्रहरी संग आफ्नो हेलिकप्टर नभएको कारण आज साझा सम्म सेनाको हेलिकोप्टर बाट काठमाडौँ लाने सम्भावना छ/
इस्मरण रहोस १२२ जना को दर्बंधी रहेको जी प्रा का चितवन मा ऐले उनको सुरक्छ्या को निम्ति मात्र ७७ प्रहरी तैनाथ छन्, उनको समर्थन को दैनिक नाराबाजी सम्हाल्न ५० प्रहरी खटिन गर्गेका छन् , येसरी भएका सबै जनसक्ति उनकै बेवास्तापन मा खटिनु पर्ने भएको कारण जिल्ला मा सुरक्छ्या चुनौती थपिएको कारण उनलाई काठमाडौँ सार्ने मनस्थिति मा प्रसासन पुगेको हो
उनलाई थप ५ दिन हिरासत मा राख्न चितवन प्रहरी लाई चुनौती छ
itiahariko
· Snapshot 319
Like · Liked by · 0
itiahariko
· Snapshot 325
Like · Liked by · 0
hurray
· Snapshot 665
Like · Liked by · 0
The communist party and Maoists are turning Nepal into another North Korea with disappearance and murder of journalists, nepotism and corruption at every level...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 3356 · Likes 3
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 141
· Posts 6 · Viewed 724 · Likes 1
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 103
· Posts 4 · Viewed 439
· Posts 1 · Viewed 352
· Posts 7 · Viewed 1821
· Posts 1 · Viewed 186



Your Banner Here
Travel Partners
Travel House Nepal