लेखन को प्रभाब - Sajha Mobile
SAJHA MOBILE
लेखन को प्रभाब
Posts 5 · Viewed 4599 · Go to Last Post
kale dai
· Snapshot 0
Like · Likedby · 0
योग हो वा के हो था छैन :) हिजो मेरो कडा लेख ( साझा बाट ) पढेर होला, प्रचंडे अमेरिकन राजदुताबास गएर गल्ति भयो भनेर माफी मागेछ, देश को प्रधानमन्त्रि भैसकेको मान्छे सहसचिब सरह को राजदूत संग गएर स्पस्टिकरण दिनु , मैले येसो भन्न खोजेको होइन, ETC भन्नु कति लाज मर्नु कुरो हो,
बोलि र मगज ठिक ठाउँ मा भएन भने कति दुख र बेज्जती सहनु पर्ने रैछ देखि हालियो,,

https://nagariknews.nagariknetwork.com/news/68774/?fbclid=IwAR3q2CnRJ_Z_BtaAPc5wn7ujOeltjunJJWfl2Hfy95x1nMRgRPVSgBWLSZs
Taaremam
· Snapshot 113
Like · Liked by · 0
हो हो सोर्है आना सहि हो | मेरो पनि लेख ट्रंप बाजेले पढ्नु भएछ अब अमरिकामा बस्ने सबै नेपाली चाहे टि पी एस, इल्लिगल, गिरिन कार्ड या अम्रिकन सिटिजन नै होस्लाई फिर्ता पठाइने रे |
जे गर्नु छ आफ्नै देशमा गरेर खा भन्ने ट्रंप बाजेको आदेश |
kale dai
· Snapshot 121
Like · Liked by · 0
तारेमाम साउ, तपाई निकै दिन देखि नपाल जाने, नेपाल जाने भनेर चुमुक चुमुक भै राख्नु भा छ, TPS , GC , ASSYLUM सबै लै धारे हात लाउदै हिड्नु हुन्छ, तपाई को मन मा ठुलै पीडा छ जस्तो छ, तपाई का अम्रिका बस्दा का भोगाईहरु, दुख, पिडा खुसि येसो संगालेर लेख्नुस न, तपाई को अनुभव अरु लाई काम लग्न सक्छ, राम्रो भए मलाई इमेल गर्नुस मा जना आस्था मा छाप्दिम्ला एदी मन पर्छ भने... तपाई निकै राम्रो मान्छे हुनुहुन्छ भन्ने मैले आकलन गरेको छु....येसोरी ताल न सुर का पोस्ट हरु मा टिप्पणी दिएर ननिको नबन्नुस... अ तपाई जानी चै कैले हो?? अलिकति समान लग्दिनुहुन्छ ??
Taaremam
· Snapshot 202
Like · Liked by · 0
हो नि काले | Feb.19 Turkish Airlines, आफ्नै सामान धेर छ अब हेरौं तैपनि म्यासेज गर्नुस हेरौला|
The Thamelean
· Snapshot 217
Like · Liked by · 0
Well said, Kale Dai.....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12548 · Likes 1
· Posts 7 · Viewed 3950 · Likes 1
· Posts 1 · Viewed 1087
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 972
· Posts 1 · Viewed 1066
· Posts 1 · Viewed 1038
· Posts 21 · Viewed 9954 · Likes 1
· Posts 3 · Viewed 2565
· Posts 5 · Viewed 7763 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal