ऐंठन् हुने हिन्दू नाम - Sajha Mobile
SAJHA MOBILE
ऐंठन् हुने हिन्दू नाम
Posts 2 · Viewed 7382 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 0
मेरी क्रिस्मस र ह्याप्पी न्यु इयर,

आशा छ तपाईं को "हिन्दू राष्ट्र चाहिन्छ' भन्ने बाउ, आमा, मामा, काका, भाउजू, माइजू आदी इत्यादी ले तपाईं को क्रिस्मस को फोटो फेसबुकाँ संसारै पठाएर लाइक ठोक्नु भो होला, भन्दा रिसाउनुहुन्छ, तर नेपाल बिगार्ने सबै हाम्रा नालायक नातेदार हरु हुन, मुजी राँडाँ सन्तान हरु अमेरिका आएर पार्टी खाएर, बार्बेक्यु हसुरेर, वाल्मार्टै रित्याएर नेपाल फर्किन्छन तर मुजी केही सिक्दैनन, त्यही नेपाली बुद्धी, मुजी चिक्ने हरु लाई धिक्कार छ. आजीवन पखाला लागोस.

आज को बिषय छ अफ्ट्यारा हिन्दू नाम हरु, यहाँ हरु लाई थाहै होला, मैले बिगत मा हाइलम्फु नाम हरु को बारे चर्चा गरेको थिएँ जसले गर्दा साझा को एकजना वरिश्ठ सदस्य को अन्सेरेमनियस पलायन भएको थियो वहाँ को आफ्नै गल्ती ले गर्दा, तर यस् पाली म् हावादरी नाम हैन बल्की पुराण बाटै उठाइेको नाम हरु को चर्चा गर्दैछु. जसले गर्दा गोरा हरु लाई मात्रै हैन हाम्रै गोर्खे मोरा हरु लाई समेत ऐँठन् हुन्छ.

कुरा निकै अघि को हो, मुजी मेरो जिगरी मित्र रत्ने त्रिचन्द्र मा पढ्थ्यो, मुजी महा-खल्ली, चिक्ने आर्ट्स पढे पनि साइन्स को केटी हरु सित नोट्स माग्थ्यो, त्यही सिलसिला मा एउटी पुड्की न पुड्की एक एक मन का दुध भाकी लामा केटी लाई मुजी ले पट्ट्याको थियो. जाँठी मोरी खांटी टीबेटन, चिक्ने नेपाली बोल्न गाह्रो, एक्दिन मलाई सोध्छे

"आम्बो, तिर्मो कजिन को त के सारो नाम हो, बिप्लव रे, अहिले सम्म Deep-Love पो सुन्या थिएँ, बिप्लव भन्या त सुन्या थिइन” अब भयो, माटोक्ने त्यस्तो राम्रो नाम को माँ-भैन गर्दी चिक्ने जाँठी ले.

तर एसो हेर्ने हो भने आफ्नो समाज, संस्कार, धर्म आदी बाट पर अरु सबै को नाम अनौठो लाग्छ, अब मुजी टुप्पिधारी चिक्ने बाउन ले 'फुर्बा डोल्मा तुम्बाहाम्फे" जस्तो नाम सुन्यो भने सातै जान्छ, अब त्यस्तै भोटे हरु लाई पनि हिन्दू नाम त्यस्तै लाग्दो हो.

तर मुजी मेरो "पब्लिक" हेयर मा त्यती बेला आग्लागी हुन्छ जब बाउ आमा बच्चा को नाम मुजी संस्क्ऋत को लामो शब्द राख्दछन.

फर एक्ज्याम्पल हिन्दू नै नाम राख्नु थियो भने “चूडामणी, शिरोमणी, गजानन्द, पशुपती, परिस्क्रित्, निल्कन्ठ, मणिभूशण, जगतबल्लभ, हरिनारायण” को साटो “दिनेश, सुरेश, सुभाश, नील, महेश, जय” किन राख्न सक्दैनन?

अब मुजी मैं दशाहरी को नाम हेर्नुस्, मेरो मिडल नेम 'रन्जन' हो! माटोक्ने न बाउ न बाजे न बराजु को नाम रन्जन हो तैपनी मुजी मिडल नेम रन्जन. कस्ले राख्यो मुजी हन्मान्जी ले जानुन. मेरो नाम "फलानो-फलानो" भन्दा कस्तो सेक्सी पो सुनिन्छ हो, तर मुजी "फलानो-रन्जन-फलानो" भन्दा भर्खर काट्टो खाको बाउन जस्तो, मुजी धिक्कार छ.

त्यसैले अत्यधिक हिन्दू धार्मिक बाउ आमा सित पीडित लामो नाम भाका दशाहरी हरु आ-आफ्नो दु:ख पोख्नुस् त

takdhanadhan
· Snapshot 186
Like · Liked by · 0
underwear, कुरै गर्छौ भने यो मुजी दुखी आत्मा भोटेको नाम सुन, "हन्गु लामा"। मुजीको नाम सुने पछि कतिले मुजी को गुलमा हान्ने होलान।
नाम मात्रै राम्रो राखेर के गर्नु, कतिको त थरनै कईकुते हुन्छ। कुइकेल रे मुजी, रुपाखेति, गुरागाई, चपागाई, दुधराज, धमला आदि ईत्यादी।
एक ठाउँ मा काम गर्दा एऊटा मुजी नेपाली-अमेरिकन थीयो, जो मुजिको बाउले अमेरिकन महिलाको चाक चीकान गरेर यही जन्मेको रहेछ। पक्कै मुजी को नाम चाही आमलेनै राखेको हुनु पर्छ। मुजिको पुरा नाम चाही "ईथन बरैली"। बिचरो मुजी आफ्नो थर राम्रो संग उच्चारण सम्म गर्न सक्दैन थीयो ।
कोही कोहे को नाम पनि आम बाउ के सोचेर राख्या होलान। उदाहरणहरु यस प्रकार छ।
Haardik - sounds like Hard Dick
Gunkesari - sounds like Guu (shit) n (and) Kesari
Purna Bahadur - sound like Porno Bahadur
Dikpal - Dick Pal (No further explanation)
Harshit - sounds like “horse shit”
Prastuti - sounds like Prasuti (maternity)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6918 · Likes 2
· Posts 1 · Viewed 180
· Posts 1 · Viewed 192
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 348
· Posts 2 · Viewed 716
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal