स्ऋखला खतिवडा बारे यो अभागी को कविता (नो डिसरेस्पेक्ट)
स्ऋखला खतिवडा
तिम्रा कति राम्रा गोडा
तिमी चड्छौ भने
बन्न तयार छु म घोडा
मुस्कुराउँछौ तिमी थोडा-थोडा
हात मा लिएर ग्लास अफ सोडा
अतालिन्छ यो मोरो मन
सोचेर ब्वाइफ्रेन्ड होलान कति वडा
छड्के नजर तिम्रा कडा
हल्लाउँछौ जिल्ला, शहर र वडा
ओँठ बिस्तारै टोक्यौ भने
कुनी के पो हुन्छ मेरो खडा
मिस वर्ल्ड हुने बित्तिकै नेपाल छोड
अमेरिका तिर आफ्नो भविष्य मोड
मेम्फिस मा आइ मलाई भेटी
सेल्फी लिंदै गाला जोड
Last edited: 01-Dec-18 02:23 PM
In Nepal, every offensive and disrespectful comment in social media is tracked. Many have been tracked and arrested. Hence, watch out. Shrinkhala is the national figure and is representing for national honor.
Last edited: 02-Dec-18 04:27 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17349
· Likes 16