राजा विरेन्द्रकाे नामकाे वियर बन्याे, भयाे यस्ताे अपमान | Birendra Beer in Zurich Switzerland
https://www.youtube.com/watch?v=QHtJ6Q1DHnM
These guys could not find any other appealing name for their beer? WTF
He has got his name put on some wine.
What about Sam Adams beer?
- A quick history tour, the brand name Sam Adams was chosen in honor of Founding Father Samuel Adams.
Things considered innocuous or even honorable might raise anger in some parts of the world.
ल आब एसको बिरोधमा नेपाल बन्द गरौँ
यो गोल्खाडि ले आफ्नो opinion लाइ समाचार भन्ठान्छ क्या हो ?
बुझ्न नसक्या कुरो : अपमान चै कुन कोण बाट भएछ ?
मुजी साझापर्सनलाइ आफ्नो यु ट्युब मा कसरि हुन्छ बढी क्लिक बटुलौ भैरहेको छ/ अनि मुजी हावादारी टाइटल राखेर येस्तै येस्तै गेड़े काम गर्दै बस्छ/ एसको भिडियो त ज्यान गए नि क्लिक गरिन्दैन लु जा/
नेपाली बजारमा चांडै महाराज युवराज पारसको नाउँको चरेस नि उपलब्ध हुने अग्रिम जानकारी गराईबक्सिन्छ |
स्रोत: गुप्त संचार (महाराजधिराज ज्ञानेन्द्र सरकार)
Please log in to reply to this post
You can also log in using your Facebook