सित्तैमा !! सित्तैमा !! - Sajha Mobile
SAJHA MOBILE
सित्तैमा !! सित्तैमा !!
Posts 2 · Viewed 5855 · Go to Last Post
nepaluk
· Snapshot 0
Like · Likedby · 0
सित्तैमा भन्नासाथ तपाईं यता पुग्नु भयो | बधाईछ तपाईंले अवस्य केहि कुरा सित्तैमा पाउनुहुन्छ |

सित्तैमा भन्नासाथ केहि कुरा केहि परिश्रम नगरी अथवा केहि पैसा नपरी पाउने भन्ने बुझेर मान्छेहरु आकर्षित हुन्छन | तर सित्तैमा भन्ने सब्द बजारको भाषामा कहिले काहीं बेग्लै अर्थ पनि लाग्न सक्छ जस्तै एउटा किन्यो भने अर्को सित्तैमा ! अथवा दुईओटा किन्यो भने अर्को सित्तैमा |

कसैले पनि केहि कुरा सित्तैमा दिन्छु भन्यो भने सोच्नु पर्ने अवस्था हुन्छ किन भने कसैले पनि कुनै पनि कुरा सित्तैमा दिदैन | तपाइंले सित्तैमा यस कुराको ग्यान पाउनु भयो यसको लागि बधाई छ |


यस्तो आइ फोन कसरी सित्तैमा पाउने भन्ने लेख छिट्टै आउँदैछ - प्रतीक्षा गर्नुहोस |
Last edited: 05-Dec-17 10:08 AM
damikattu
· Snapshot 55
Like · Liked by · 0
teska baje kam painas...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 228
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 105
· Posts 2 · Viewed 313
· Posts 12 · Viewed 1806
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 286



Your Banner Here
Travel Partners
Travel House Nepal