ज्योतिष विषयका छलफल हरु .
नेपालमा पत्रपत्रिकामा टन्न येस्तो ad देख्न पाईन्थ्यो / अब आएर साझामा पनि येस्तै देख्न थालियो/ मलाई येस्तो कुराहरु मान्छेलै अन्धविश्वासको डर देखाएर फाइदा उठाएको जस्तो लाग्छ/ आफुलाई त येस्तो ज्योतिषी स्योतिशी भन्ने कुराहरु वाइयात लाग्छ/
ज्योतिष शास्त्र ले जीवन को राम्रो मार्गनिर्देशन गर्दछ तेस्ले भनेको जस्तो गर्न सकियो भने जीवन सफल भएको पनि देखिएको छ ..विचार आफ्नो हो तर शास्त्र मा ज्योतिष लै आखा नै भनिएको छ ..
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 8
· Viewed 1253
· Likes 3
· Posts 12
· Viewed 910
· Likes 1