यस कारणले प्रियंका र आयुष्मान चुप रहेछन .. - Sajha Mobile
SAJHA MOBILE
यस कारणले प्रियंका र आयुष्मान चुप रहेछन ..
Posts 6 · Viewed 22998 · Likes 6 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 1


अभिनेत्री प्रियंका कार्की एक महिना भन्दा बढी समय अमेरिका बसेर फर्किइन् । सांकृतिक कार्यक्रम लिएर अमेरिका पुगेकी नायिका अमेरिका रहँदा चुप बसिन् । अरु बेलामा अमेरिका पुग्दा सामाजिक संजालमा खुबै सक्रिय हुने प्रियंका यसपटक भने चुप रहिन् ।

उनले, न त आफ्ना तस्बिर नै छिनछिनमा पोष्ट गरिन् न त प्रेमी आयुष्मान देशराजको बारेमा नै केही लेखिन् । प्रियंकाको यो बानीले धेरैलाई अचम्मित बनाएको थियो । नेपाल आएपछि पनि प्रियंकाले आयुष्मानको बारेमा खासै बोल्न नचाहेको बताउन थालेकी छिन् । नेपाल आएपछिका प्रियंका अभिव्यक्ति हेर्ने हो भने उनी आयुष्मानको बारेमा खासै बोल्ने मुडमा नै छैनन् । आयुष्मान र प्रियंकाको गसिपका कारण केही महिना चलचित्र क्षेत्र खुबै तात्यो । आखिर, एकाएक प्रियंकाको मुख कसले चुप गरायो त ?

प्रियंकाको मुख चुप गराउनुमा चलचित्र ‘छक्का पन्जा २’का मेकरको हात मुख्य छ । यो चलचित्र असोज ११ गतेबाट रिलिज हुँदैछ । प्रियंकाको प्रेम चर्चाले उनका फ्यान भड्किएको वुझाइ यो चलचित्रको निर्माण यूनिटको छ । यसैले पनि उनीहरुले प्रियंकालाई आयुष्मानसँगको प्रेमलाई धेरै चर्चामा नल्याउन आग्रह गरेका हुन् । प्रियंका पनि आयुष्मानसँगको प्रेमलाई गसिपमा ल्याएर ‘छक्का पन्जा २’को व्यापारमा असर परोस् भन्ने चाहन्न् । जसलेगर्दा, अहिले यो जोडीले यो कुरालाई गम्भिर रुपमा लिएको छ ।

प्रियंका र आयुष्मानको चर्चा धेरै हुँदा ‘छक्का पन्जा २’को व्यापारलाई असर पक्कै पनि पर्छ । यसैले, पनि यसका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीले बेलैमा यो बिषयमा सोचेका छन् ।


http://www.onlinekhabar.com/2017/08/617360/

dkhanal
· Snapshot 19
Like · Liked by · 1
लौ नासे दाजु...थुक्क तिमि मुजी हेर्या हेरइ ! लोल
dkhanal
· Snapshot 3190
Like · Liked by · 1
हो हो नासे दाजु..सिदा औला ले घिउ आउदैन....त्यो मुजी बौचा लै ठेगान लगाएर तिम्रो प्राण प्यारी लै उदाउ ...
हेल्प चाहियो भने भन दाजु..:)
teroobaau
· Snapshot 3347
Like · Liked by · 1
प्रियानाका कि बहिनि लै नै लिउ...मा साइड मा कमेडी गरेर्रा रोमान्स गर्न तयार छु...
nepal12345678
· Snapshot 3422
Like · Liked by · 1
this type of topic devalues this paltform... :)
many
· Snapshot 3657
Like · Liked by · 1
ल ल न्यास ब्रो। मनलाई RIP ब्रो!!!! Lol!!!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 10765 · Likes 1
· Posts 26 · Viewed 28250 · Likes 1
· Posts 3 · Viewed 2720 · Likes 2
· Posts 13 · Viewed 17744 · Likes 4
· Posts 75 · Viewed 58023 · Likes 37
· Posts 7 · Viewed 13791 · Likes 6
· Posts 9 · Viewed 14156 · Likes 3
· Posts 118 · Viewed 126150 · Likes 58
· Posts 1 · Viewed 93
· Posts 13 · Viewed 17533



Travel Partners
Travel House Nepal