नमस्कार !
के नेपाली गीतहरुको कुनै डाटाबेस छ होला इन्टरनेटमा ? जहाँ गीत, गायककार, रचनाकार, संगीतकार, अनि एल्बमको नाम रहेको होस् . नेपाली नयाँ पुराना गीतहरुको पूर्ण जानकारी होस् ?
कृपया छ भने यहाँ बाँड्नुहुन अनुरोध गर्दछु .
धन्यवाद
Database nai ta hoina but this might be helpful. but looks like admin of this site stop updating/uploading new music.
http://[Disallowed String for - excessive promotion]/music.php
Thanks,
KJ
[Disallowed String for - excessive promotion] = nepalicollectionDOTcom
धन्यवाद क्याझूर ज्यू ! यो वेबसाइट त हेरेको हो मैले तर यहाँ प्राय:जसो गितको पूर्ण जानकारी छैन हेर्नुस् न . गायककार र गितको नाम भएपनि गीतकारर संगीतकारको नाम नै छैन .
कसरि खोज्ने होला पुराना गितका गीतकारको नाम ? अलमल्लमा छु .
- थाहा छैन
soundcloud बारे तपाइको के भनाइ छ ?
मगोर्खे१ ज्यू , साउण्डक्लाउड मा पनि त गायककार र एल्बमको नाम बाहेक अरु केहि जानकारी कहाँ पाउनु र हजुर ?
Please log in to reply to this post
You can also log in using your Facebook