झा जिको नामी उखान "रहली दो पदली कौन ?" - Sajha Mobile
SAJHA MOBILE
झा जिको नामी उखान "रहली दो पदली कौन ?"
Posts 4 · Viewed 5550 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0
सेलमाँ टया टया गरेर घरको फ़ोनमाँ कसैले फोन गरेर छोडेको म्यासेज देखाउँछ | प्ले गरेर सुनंदा सियर्स ले रेफ़्रिजेरेटर को ढोका राम्ररी लागेंन भनेर Diagnosis गर्न आउदै छू र ढिलो हुन्छ भनेको रहेछ | नभन्दै छ् बजे पछी ढोकाको घन्टी पनी थिची सख्यो | बुढियालाई सोधेको उलटै मलाई ईमेल आएको छ रे ? ऐकले अर्कालाई सोढ़्यौ तिम्ले फोन गरेर schedule गरेको हो ? यसै बेला मधेशमा बसेर कालेज जाडाका झा मित्रलाई समझिए : यो ऊनि बाटै सुनेको उखान हो | उनले भन्न चै रहली तीन पादली कौन तो सट्टा हामी दुई जाना मात्रै घरमा भएको ले तिनको ठाउमा २ राखेको हु | उनको अर्को बिर्सने नसकिने उखान " गिदडकि खाल बदली जा सकती है लेकिन आदते कभी नहीं " हो | कसैले खाते लेख्थ्यो आज मैले पानी लेख्नु परयो जति जति यो बर्गका मानिसको मानसिकता सझामा झुल्किन्छन तेती खेर यो उखान मेरो दिमागमा फुराउछ |
कुरा को चुरो चै के हो भने न रेफ़्रिजेरेटर नै बिग्रिएको हो न हामी दुई मद्दे कसैले फोन गर्यो : भने पछि तेश्रो पक्ष को हात हुनु पर्छ | यो तेश्रो पक्ष को हो त ? कोइरालाको सत्रु कथा पढ्नु भएको छ ? मलाई पनि तेस्तै हूँन पुग्यो ?
ईमेलमाँ फोन गर्नेको नाम पनि मेरै छ भने पछि मेरो नाम र फोन नम्बर थाहा पाएको मानिस हुनु पर्छ | तेती नभएर सियर्स बाट किनमेल गरेको पनि थाहा हुनु पर्छ | त्यों थाहा भएर मात्र नभएर हामीलाई दुःखं दिने मनसाय संग निचोड़ पनि गरेकै हुनु पर्छ | त्यों सत्रु कथामा झै लामो सोच्नै परेन | समाचारमा कही पारिवारिक घटना भए सबै भन्दा पाहिले घरकै मानिसलाई संका गरिन्छ , त्यों पनि गरियो र होइन भन्ने निधोमा पुगी सक्यौ | तेस पछिको दोश्रा संकालु मानिस माँ छिमेकी पर्छन | छिमेकीलाइ संका गर्न पुगे | यो चौथो बार्स हो हामी छिमेकी संग आउ जाऊ बंद भएको र बोलचाल बंद भएको बर्स दिन नाघ्यो होला | छिमेकी सुनील चै एक्लै भएको बेला हाई भन्न भ्याउछ भने बूढी भएको बेला जीऊ बंग्याएर हिड्छ | एक सनिवार कार बाट तेल चुहेको देखेर के भएको हो हेरि हालौ भनेर रयांपमाँ राखेर हेर्दै थिए १४ बर्स सम्म देखा नपरेको प्रोपर्टी मैनेजर देखा पर्छ | त्यों पनि बाटामा हिनी रहेको बेलामा देख्यो भानुम भने भित्र छिर्ने पर्छ कारलाई देख्न | मलाई संका लाग्यो तेहि मोरीले फोन गरेकी हुनु पर्छ | Condominium  को एसोसिएसनमाँ कुनै पद ओगटकी हुनाले तिनीहरुको नंबर खोज्न पनि पर्दैन होला | त्यों भन्दा पाहिले पनि विजिटर पार्किंगमा हाम्रा गाडी मात्रै भए भनेर हामीलाई पत्र पनि आएको थियो | भने पछि मेरो संका यसैले गरेको हुनु परेछ मै पुगेर अड्क्यो | रिसाएको बाहुनले बेद सम्झिदैन भन्ने सुन्नु भएकाइ होला | तेस्तै भएको पनि हुन सक्छ : नालिबेली जान्ने अर्को छिमेकमा को नै छ र ?

रिस भनेको मानिसको स्व-सत्रु हो | भएका गुणहरु अबगुण मा परिवर्तन हुन्छन् | एस्ता मानिस को अनुहार हेर्नुस जहिले पनि कालो बादलले छोपे जस्तो देखिन्छ | संका मात्र गरिएको हो ठीक पनि हूँन सक्छ बेठीक पनि | शिर्षक संग लेख को सम्बन्ध खोजनेहरुलाई : यो घटना घटेको बेला समझींन पुगेको झा जीको नामी उखान लाइ नै हेडिंग बनाएको हु |

Addition: Made some correction. आजभोली यो साझामा नेपालीमा लेखन पनि गह्रो बनाउदै छ | 

Last edited: 20-Dec-16 04:23 PM
nepalilaure
· Snapshot 88
Like · Liked by · 0
"जाठि कंडो" सब्द देख्दा कथाले अर्कै मोड़ लिन लाग्यो भनेर सोचेको थिए ;)
आनी 'मोरी' सब्द चै अली फिट खादैन की एस्तो सन्दःर्भमा \ केहि न केहि अफ़ेक्शन को भाब हुन्छ है मोरी मा \ मेरो तेस्तो बुझाई छ \
त्यों सुनील को बूढी तेस्ति खत्तम रैछ मित्र ;)
kalidasbhaisaab
· Snapshot 289
Like · Liked by · 0
अहाँ ऊ उखान सुंली छी? गांड भार नै पादे भारी (Her Fart is heavier than her booty). No relation to your topic above. Just reminded me of one of those Maithili ukhans that we used when we were kids.

Anyways, I wanted to search for a particular Maithili Song that our neighbor used to play in a large cone shaped loudspeakers stalled over a bamboo pole during Chath and Holy. For the unperturbed: Chath and Holi are the two most (and probably only) important festivals in Mithila majority areas. Not confusing with Bhojpuri speaking areas. A Bhojpuri speaking person (Birgunj) and a Maithili speaking person (Biratnagar) would generally only communicate with a third language like Nepali or Hindi.

The song's lyrics had these lines:
रात को निंदिया में सपना देखैछे
कानो में आ के I Love You कहैछे

But Youtube is rife with Mallu Aunti type videos when I search for any Maithili songs. Like Liberia, the Mithila Politicians in Bihar and terai scrounged on common people's vote while doing nothing that prepares the Mithila culture for 21st century. Which is neither a sad story or a unique story. It's just that I don't have 500 years to wait for a society that will eventually consider 'dowry' a relic word from bygone past.

My other point was, you and I, we're not so different. Trolling bored Sajhaites with commentaries that no one cares nor understands. Not that we did not make ourselves clear! It was clear in our head. It's not my fault that the reader did not read my mind.
magorkhe1
· Snapshot 312
Like · Liked by · 0
रहली दो फोन करली कौन ? लेखेको भए ठीक हुन्थ्यो होला | 
बुढ़िया ले ग्रीन मैले गरेको होइन , कसले गर्यो त ? यस्तै बेला समझिए झाजीको उखान , उनकै नाममा राखी दिए शिर्षक | पोस्ट गरी सके पछि हेडिंग चेंज गर्न मिलने भए "रहली दो फोन करली कौन?" राखी दिन्थे | Everyone likes to see the relation between the heading and the content.

While I was in College my Nepali teacher has written many Maithili stories. He used to talk it during the class. To me it was elegant, sounded more polite and smoother than Hindi.
I have heard one " are bhaujire" talks about Itahari.

Bottom line is:  Who called Sears Service Center and I was not happy to see a guy knocking my door after 6 pm. Jealous and unhappy people are everywhere.


कहिँ बासुदेब सर को कुरा लेखे यहा पनि छोटो राखी दिन्छु | MS को क्लास मा को आए गए अनि कसले हल्ला गर्यो सर हरुको काम हॊइन | एउटा बिध्यार्थिलाई कुरा गरेर बस्ने भए बाहिर जानु भै दिए हुन्थ्यो भै नरम भाषामा भन्दा "mind your own business"भनेछ | अनियमित आउने गर्थ्यो अनि बासुदेब सरले ३-४ स्टेप नै छलाङ्ग लगाएर हिसाब गर्न लाग्दा तेही ठिटोले बुझिन बनेछ अनि एक स्टेप पछाडि गएर देखाउँदा अझै बुझिन भने पछि अर्को एक स्टेप पछाडी लगेर हिसाब गरिदिदा अझै बुझिन भने पछि बासुदेब सरले पनि "mind your own business" भन्नु  भएको  थियो रे | मैले पनि एक पछि अर्को छलाङ्गमा पुर्याउने हुनाले पाठक हरु बाल साहित्य झैँ लेखोस भन्ने हरुलाई म के भंनौ ? इट इज ह्युमर एंड रिड एज ह्युमर. 
Last edited: 22-Dec-16 09:19 AM
Last edited: 31-Jan-17 08:12 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners