ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!! - Sajha Mobile
SAJHA MOBILE
ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!!
Posts 15 · Viewed 18116 · Likes 14 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 12
सूचना सूचना सूचना

साथीभाइ हरु मेरो नाम अन्डर्वियर हो, मात्र अन्डर्वियर, दामी कट्टु हैन (माफ गरौं है ब्रो), दामी कट्टु र म भिन्न भिन्नै मान्छे हौं, हुन त यो कुरा सारा संसार लाई थाहा छ, तर म जस्तो मुजी पब्लिसिटी को भोको निर्लज्ज गधा जाँठो लाई साझा मा केही न केही नलेखी भात पच्दैन, लाइक आएन भने निन्द्रा लाग्दैन,कमेन्ट आएन भने कब्जियत हुन्छ, साझा का केही साथी भाई ले कमेन्ट गरिदिनु हुँदा मलाई के के न भा जस्तो हुन्छ त्यसैले कमेन्ट र लाइक को सिल्सिला जारी राखौं, धन्यवाद.

यदी मैले आफ्नो नाम चेन्ज गरेर हिरालाल विश्वकर्मा अथवा गणेश बहादुर रोक्का राखें भने रेस्ट अस्स्योर्ड सबै भन्दा पहिले थाहा पाउने मानिस् यहाँहरु नै हुनु हुन्छ.

अल्सो मलाई के लाग्छ भने म जत्तिको धुरन्धर लेखककमेडियन मुजी कोही छैन, हुनत यो कुरा गलत होला तर एट लीस्ट मलाई त्यस्तो लाग्छ त्यसैले मुजी मेरो नाम जस्तै अरु नाम अथवा कसैले सम्थिङ अलोङ द लाइन्स अफ माइ मनिकर् राख्छ भने दे आर मोस्ट वेल्कम तर खबर्दार, कसैले म भन्दा बढी लाइक्स र कमेन्ट्स नपाओस नत्र मैले जान्या छ.

KhateyNepali
· Snapshot 96
Like · Liked by · 0
हा हा सबै साहित्यकारहरुले इम्पोर्त्यांत मेसेज दिदैछ बा के सारो तर अन्दर्वेर जस्तो ब्रिल्ल्यंत साहित्यकार अहिले सम्म देखेको छुइन है भन्देको छु
nayapidi
· Snapshot 134
Like · Liked by · 0
लोल अन्दरविएर ब्रो, सहि हो सहि हो| मेरो तर्फ बाट एक लाईक आयो है|
collegefootballrocks
· Snapshot 151
Like · Liked by · 0
Ambrosia kata gain khai? Ramro ghochpech hanyau Kattu bro....
mily
· Snapshot 217
Like · Liked by · 0
This is the best sarcastic post I've seen on sajha
Chipre Mama
· Snapshot 257
Like · Liked by · 0

Last edited: 06-Jan-17 09:07 PM
underwear
· Snapshot 287
Like · Liked by · 0
इस्ट मित्र हरु, राम्रा चरित्र हरु र ताल बिचित्र हरु,

आइ एम सरि मैले यहाँहरु का कमेन्ट पिछे आफ्नो घघडान कमेन्ट तुरन्तै दिन पाइन, मुजी भाँडा येत्ति थुप्रिएको थियो, माँजेन भने साउ ले मार्छ , आइ विल प्रमिस यु द्याट मुविंग फरवार्ड मा यहाँ हरु को रिप्लाई कुरेर बस्छु र आउने बित्तिकै रिप्लाई गर्छु जे पर्ला पर्ला, बरु एउटा अलार्म भैदिया भए हुन्थ्यो साझाँ, कमेन्ट आउने बित्तिकै बज्ने, सुतिराको बेलाँ नि थाहा पाउँथें.

हजुर हरु को लाइक र कमेन्ट पाएर मेरो ह्याक स्क्य्वाट बिहिन चाक अचानक सारो हुन्छ, सायद यहि रफ्तार हुने हो भने सिक्स प्याक पनि हुन्छ होला छिटै, हजुर हरु प्रति म नतमस्तक छु, धन्यवाद :)
underwear
· Snapshot 675
Like · Liked by · 1
ल मुजी मैले नि आफ्नो थ्रेड माथि ल्याएँ यत्रै सिद्धि, देखासिखी गर्नुपर्यो नि हो लाइक्स र कमेन्ट बटुल्न :) :)
nayapidi
· Snapshot 781
Like · Liked by · 0
अर्को लाईक्स दिए है मैले| जे होला होला
Chipre Mama
· Snapshot 928
Like · Liked by · 0
कट्टू। भाँजा! असली सुन लाई कसी लगाउनू परदेंन नी! अरु काम नलगे भाते हरू लाई पो हो त लाइक चाहिने
underwear
· Snapshot 1168
Like · Liked by · 0
खास भन्ने हो भने मलाइ यो मुजी लाइक साइक चाहिया होइन, कसैले मुजी हसाँउने कमेन्ट गरिदिए पुग्छ, मुजी कति सिरियस हुनु बैंस मा, माटोक्ने जरुरत भन्दा ज्यादा दिमाग खपाउने बुद्धिजीवी संग मलाइ रीस उठेर आउँछ, फेरी दुइ पैसे लेखाइ को स्वयं महिमा गाउने हरु सित अझ ज्यादा रीस उठ्छ, लाग्छ कि माटोक्ने तिनारु भन्दा राम्रो लेख्ने कोहि छैन, तिनारु लाइ थाहा छैन कि तिनारु का लेखाइ लाइ लाइक र कमेन्ट गर्ने भन्दा ज्यादा हाँसो उडाउने ज्यादा छन भनेर.

लेख्नु राम्रो कुरा हो, घण्टा जस्तो सबै लेख्छन, म नि लेख्छु, ऐले नि लेखिराछु तर मुजी काम न काज को लेखाइ लाइ दुइ चार जना ले मन्पराइदिंदै मा पाताल छाड्नु त हुन्न नि, माझ्याकने त्यस्ता बकम्फुसे लेखाइ भन्दा राम्रो कति पढियो पढियो तर अहिले सम्म कसैले लाजै पचाई कन आफ्नो एप्पेरेण्ट्लि अब्वियस गुणगान गाका छैनन.

अझै बकवास गर्यो भने कर्ट्लि एम्ब्रोस विद अ बिग ब्ल्याक डिक साझा मा मुण्टिन बेर छैन :) :)
Undarwear
· Snapshot 1284
Like · Liked by · 0
तिम्रो मुला साग जस्तो पोस्टमा मैले नि लाइक हानिदिए है.
Raam Raam
· Snapshot 1383
Like · Liked by · 0
yo nas bajiya le rakheko Undarwear ko photo dekhera haasda haasda chaakai dukhyo.. hasauchan keta haru ni.
Altijdgoede
· Snapshot 1385
Like · Liked by · 0
"कमेन्ट आएन भने कब्जियत हुन्छ", ए मुजी पेन्टी भाई हसाएर मार्ने विचार छ कि क्या हो यार? मैले त बल्ल पो देखेको| तर यहाँ कसै कसैको मनोविज्ञान चाही दह्रो चित्रण गर्यौ यार | क्याबात!
OlikoBoliBandukkoGoli
· Snapshot 3916
Like · Liked by · 0
Nice underwear
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2331
· Posts 72 · Viewed 15933 · Likes 15
· Posts 1 · Viewed 121
· Posts 3 · Viewed 412
· Posts 1 · Viewed 111
· Posts 16 · Viewed 2446 · Likes 3
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 125
· Posts 4 · Viewed 578
· Posts 1 · Viewed 167



Your Banner Here
Travel Partners
Travel House Nepal