लोकमान प्रकरण कहा पुग्यो ?
न्यायालय निस्पक्ष भएर काम गर्न सक्ने अबस्था र आफ्नो मर्यादा अनुसार काम गर्न सकेको छ छैन ?
लोकमान झन् सक्तिमान भएका हुन् ?
कुरो मिल्दै छ ! सबै पार्टीका भ्रस्टचारीहरुको file यौ जाडो मा आगो तापेर सक्ने एसबापत लोकमान ले पुन अख्तिआयार प्रमुख या संयुत राज्य अमेरिकाको embassdor मा नेयुक्ति पाउने ! यो बुधामा मिलेर हस्थ्यमैथुन गरेपछि कुरो सकियो !
भने पछि सर्बोच्च अदालत कार्यकारी निकायको तलुवा साबित भएको हो ?
हैन गोर्खे ब्रो , सर्बोच अदालत को कुरै होइन यो / तेती बुज्न पनि कति गारो भएको होला / हुनत सर्बोच मा activist हरुको बोलबाला भएको बेलामा सर्बोच ले oversmart हुन कुनै आइतबार पर्खन पर्दैन / नत्र रायमाझी आयोग पनि mandatory कुरो होइन , योग्यतामा पनि interpretation गर्ने ठाउँ दिएको छ/ यो त अदालत ले भन्दा पनि नैतिकता र क्श्यमता को आधारमा नेता हरुले लोकमान लै नियुक्ति दिनु हुदैनथ्यो / अब नैतिकता र क्श्यमता त अदालत ले जाच्ना मिल्दैन होला नि होइन?
Supreme Court itself can not initiate but if case if filed , it can do something ?
आपे र तोर्पे च्याखुरे "भारतीय मुलका नेपालीहरु" ले बर्सौ देखि देश चलाए पछि...इत एन्ट अ बिग सरप्रैज़ बड.... 🤔
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2016
· Likes 3