Prune juice पिउने गर्नुस ठिक भैहाल्छ / वाल-मार्टमा किन्न पाईनछ /
Something like this (You can add chicken or whatever you like. At the end add broth and let it boil)
https://www.youtube.com/watch?v=nDgoKqlUACo
"गु" को सट्टा मा "दिसा" को पर्यायवाची शब्द प्रयोग गरेको भए पोष्ट अलिक सान्दर्भिक देखिन्थ्यो कि । 😀 मेरो फेरि आँखा नि के भा हो कुन्नि, " गु न आएर " लाई " गु ग नाएर टेन्सन" पो पढेछु । 😐 खैर त्यो चाईनिज स्टोर को साग खायो भने त मेरो किलो जति नै निस्कन्छ , ट्राई गर्नु है 😎
जेम्स बोण्ड लाइ constipation रे , हा हा हा !
मासु भात मार्त्रै धोक्ने होला ? गिनेरी को साग भातको सट्टा खाउ ठिक हुन्छ / साग सब्जी को कमि हो अनि बियरको सट्टा पानी पिउने l अतिनै भयो भने मन तातो पानीमा नुन र अमिलो हालेर १ ग्यालंन पिउने l पेट खलास भए पछि चिसो पानि पिऊने it will stop going more toilet.
Last edited: 11-Oct-16 06:08 PM
हाम्रा गॉमा, गाई बस्तु, भेडा जे लाई पेटको जे सुकै समस्या पर्यो की गांजाको कुंडो बनायो, ख्वायो; भोलदेखी दुघ सलल्, भेडा दुगुर्या दुगुर्यै- no any stomach problem of any kind : GUARANTEED
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 12
· Viewed 1630
· Likes 3
· Posts 12
· Viewed 1137
· Likes 1