वर्षको ३६४ दिन बाउ लाइ बाल... - Sajha Mobile
SAJHA MOBILE
वर्षको ३६४ दिन बाउ लाइ बाल...
Posts 6 · Viewed 4461 · Likes 6 · Go to Last Post
BistaKaji
· Snapshot 0
Like · Likedby · 0
वर्षको ३६४ दिन बाउ लाइ बाल , आज चाइ उठ्ना बितिकै फेसबुकको भित्ता बाउको तस्बिरले रंगाउने अनि गूगल बाट गतिलो क्याप्सन कपि पेस्ट गर्ने मुजीहरुलाई चै मेरो याँ बडेमाको माझी औंला ...मर्न नसक्या असतिहरु
instagram
· Snapshot 45
Like · Liked by · 3
यो सामाजिक संजाल को नौटंकी ले चै मेरो नी पारो तात्छ । कोई कोई को बाऊ आमा फेसबुका हुन्छन् तीनि हरु को नौटंकी अली अली जायज हुन्छ तर बाऊ चै गाऊँ मा गोवर सोरी रा हुन्छ छोरी चै "I miss you daddy I love you " रे फेसबुका । अगि एउटा को पोस्ट तेस्तै देखेर पारा ताती सक्या थो । तेरो बाऊ लाइ फोन गरेर भन न भन्न मन लाग्या थियो । फेरी कसै कसैले हान्ने गोरु भनेर आरोप लागौछान साझा मा फेस बुका नी के हान्नु भनेर चुपो लागे ।
BistaKaji
· Snapshot 72
Like · Liked by · 0
instagram bro, रिस उठे मनमनै बोका भएनी बोकी भए नि बलात्कार गर्दिने ...कसैले अत्तो पत्तो पाउदैनन ...मैले त् अघि एउटीलाई मनमनै घो पा ची दिसके ...अत्ति गर्या थी मुजिले , बाउ चाही छोरी ले वास्ता गर्दिन भनेर सधै गुनासो गर्ने त्यो चै आज फचेबूक को वाल को मा बहेन गर्ने .....
instagram
· Snapshot 100
Like · Liked by · 1
अली धेरै चै नबोलम न मित्र । बलात्कार भनेको धेरै नराम्रो सब्द हो । चाहे साच्चिकै गर या मन मनै ।
BistaKaji
· Snapshot 145
Like · Liked by · 0
स्वाङ्ग पार्नेको भ्वांग पार्न परेन ब्रो
instagram
· Snapshot 165
Like · Liked by · 2
पर्दैन ब्रो । आफुलाई सुधार्न त गारो हुन्छ कहाँ दुनिया को ठेक्का लिएर बस्छौ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 5593 · Likes 3
· Posts 4 · Viewed 303
· Posts 1 · Viewed 134
· Posts 21 · Viewed 3348 · Likes 1
· Posts 17 · Viewed 2710
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 95
· Posts 4 · Viewed 977
· Posts 3 · Viewed 341
· Posts 36 · Viewed 4408 · Likes 11



Travel Partners
Travel House Nepal