Suraj Parajuli
-
ए काल! आईज तलाई, पर्खेर बसीराछु!
कैले आउछस? आकाशतिर, फर्केर बसीराछु!!
-
चोट दूनीयाले मलाई, यती दियो की,
सिङ्गो मान्छे टुक्रा टुक्रा, चर्केर बसीराछु!!
-
किन यस्तो लेखीस भाग्य?, भनी रिसाएर,
मन्दिरको ढुङ्गा सगं, झर्केर बसीराछु!!
-
जीन्दगीमा मैले पनी, गरे हुला पाप धेरै,
हेर न आज गंगाजल, छर्केर बसीराछु!!
-
या त लैजा प्राण मेरो, या बाच्न दे मलाई,
जीवन-मरणको दोसाधमा, अड्केर बसीराछु
-
एकान्त प्रेमी
जिबन कति रंगिन छ जिएर त हेर
रुस्लानमा कोक राखि पिएर त हेर
धोका दिने राक्षसनी को रैछ ह
राक्षसनीको छाला काढी मुटु सिएर त हेर
(Note :Don't Thank Me, It all right)
सूरज (एकान्तप्रेमी )जी को राम्रो प्रयास मात्र भन्न सक्छु । बिम्ब प्रयोग अलि मिलेन जस्तो टुक्रा टुक्रा चर्किंदैन, ढुंगा संग झर्केर बस्नुको अर्थ हुन्न । काफिया मिलाउनको खातिर मात्र शब्दको चयन गर्नाले राम्रो गजल बन्दैन । पुनर्लेखन गर्नु होस् , यही गजल स्तरीय गजल बन्न सक्छ ।
मेरो सुझाव अप्रिय लागे मेटाई दिए हुन्छ । धन्यबाद ।
@rahulvai le surajdai lai birsidine!!!!
@surajdai
छाला काढेर सिलाउनु भएन नि सुरज दाइ , त्यो त क्रुर नै भयो नि , मखुला ?? :P
dhanyabaad ma sudhar garne koshis garnexu
Please log in to reply to this post
You can also log in using your Facebook