हाम्री प्यारी केकीको नया भिडियो आएछ, हेरेर मन पराईदिनु ल...... - Sajha Mobile
SAJHA MOBILE
हाम्री प्यारी केकीको नया भिडियो आएछ, हेरेर मन पराईदिनु ल......
Posts 10 · Viewed 9855 · Go to Last Post
ujl
· Snapshot 0
Like · Likedby · 0
https://www.youtube.com/watch?v=A9Lsb_iyNBk
cool_like_a_bird
· Snapshot 54
Like · Liked by · 0
यो केकीले cock-syrup हालेको cake धेरै खान्छे कि क्या हो ...अलिक मोटी भई छे ...तर खैर केहि छैन पाए त badyang कि badyang पद्काइन्थियो ....khikhikhi...
sadekogolbheda
· Snapshot 142
Like · Liked by · 0
त्यो मुछिवाला को रहिछ ? शिखर धवन जस्तो । केकु त मोटायेर झन डल्ली पो देखियेकी छिन त ।
ujl
· Snapshot 375
Like · Liked by · 0
हाम्री प्यारी केकी मोटाको होइन के..... जिऊ-डाल नै तेस्तै हो.

नाज ब्रो, मलाई त अहिले कै केकी मन पर्यो है....माईण्ड नगर्नुस ल.....
Sajha keto
· Snapshot 462
Like · Liked by · 0
हत्तेरी नाश दाजु
केकी मेरो भएपछी अनी हजुर मेरो दाजु भएपछी केकी सगको हजुरको नाता त जेठाजु बुहारी हुनुपर्ने हो त? अब तेस्तइ नाताले सम्बोधन गरे कसो होला कुन्नी
बाइ द वे, मलाई चै मोटाये पनि आफ्नै केकी दुब्लाये पनि आफ्नै केकी 
Last edited: 28-Jun-16 07:05 PM
ujl
· Snapshot 740
Like · Liked by · 0
नाज ब्रो, गीत अनि गायिका दुवै एकदम मिठो लाग्यो.... एक खेप सुनेर आत्मा मेटियेन... तीन चार खेप सुन्न पर्ला जस्तो छ.... अनि यो तलको मोडेल हजुरलाई कस्तो लाग्यो नि?

https://www.youtube.com/watch?v=GprfF5hAzC4
atomic
· Snapshot 860
Like · Liked by · 0
मेरी आम्यौ नि!!! यो त चुस्त दुरुस्त प्रियंका नानी जस्तै छिन त् । पोषिलो अनि खाई लाग्दो । केकी सँग त मेरो नि पहिलो नज़र मै निश्चल माया बसे हो है 😀😀😀।
नास बोरो साँचि प्रियंका त अमेरिका हिडि सकिन रे ?? यस पाली मौका छ है !!!
ujl
· Snapshot 872
Like · Liked by · 0
नाज ब्रो, माथिको केटि ठिकै लाग्यो...... बरु मलाई त आज भोलि अलिशा राई निकै राम्री लाग्न थाल्या छ भन्या......क्यार्नि होला?
https://www.youtube.com/watch?v=i4XTmIRZt3k
dkhanal
· Snapshot 1109
Like · Liked by · 0
यिनी को परिन नासे ब्रो..एकदम राम्री लग्यो मलाई नि..अरु डिटेल पाम न नासे दाजु! :)
ति राइ नानि पनि निक्कै रिस्ट पुस्ट रैछिन! :)
ujl
· Snapshot 1349
Like · Liked by · 0
हो नि नाज ब्रो, बाउले धन्नई मारेका मलाई...अनि तेसपछी मलाई नि निकै रिस उठेको थियो...के गर्नु नाज ब्रो हाम्रो समाज अझै पनि जात-भात मै अड्केको छ....तर नाज ब्रो, परिवर्तन आफ्नै घरबाट सुरु हुनु पर्छ भन्ने मलाई लाग्छ... मलाई यो मगर कौडा नृत्य निकै मन पर्छ, तर घरकाले मगर्नी बिहे गरिश भने तेरो मुख देखाउन पर्दैन अनि अमेरिका बाट फर्किन नि पर्दैन भनेर भनेका छन्.....

https://www.youtube.com/watch?v=hs7VGgBbCDU
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 223
· Posts 10 · Viewed 797 · Likes 1
· Posts 9 · Viewed 1193
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 627
· Posts 25 · Viewed 4019 · Likes 2
· Posts 3 · Viewed 658
· Posts 3 · Viewed 595



Your Banner Here
Travel Partners
Travel House Nepal