"Credit score and how to impacts in American's daily life".
http://brtnepal.com/literatures.php?pid=12203#sthash.b3hrmAuW.1FvZ1hXd.dpbs
—(पात्र- १)
दुई वर्षअघि डिभी चिठ्ठामार्फत अमेरिकाको न्यु योर्क बस्न आईपुगेका प्रवेश मिश्र आफ्नो क्रेडिट स्कोर राम्रो नभएकोले अरू साथीस“ग अपार्टमेन्ट सेयर गरेर बस्दै आएका छन् । तर आजकाल उनलाई नेपालीसंग अर्पाटमेन्ट सेयर गरेर बस्न असजिलो लाग्न थालेको छ । भन्छन्, ‘एक त नेपालीसंग अर्पाटमेन्ट सेयर गरेर बस्दा उनीहरूले आफूले तिरेकोभन्दा बढी भाडा लिन्छन अझ त्यसमाथि बिचबिचमा गर्ने किचकिचले वाक्क लाग्न थालेको छ ।’
उनी थप विलौना थियो, ‘एक वर्षमा घरवेटीले दुइपटक भाडा वृद्धि गरिसक्यो, कहिले पोष्टवक्सको साचो समेत दिएको हैन, आफ्नो नाममा आएको पोष्टबक्स समेत कहिले पाउने हो ठेगान हुन्न, अझ त्यसमाथि कहिले भान्सामा के भएन, कहिले के भएन भनेको छ ।’
घरवेटीले पोष्टवक्सको साचो सेयर नगर्नुको कारण रहेछ– दुई बेडको अर्पाटमेन्ट मासिक १३ सय ५० डलरमा भाडामा लिएको रहेछ भने प्रवेशसंग एक वेडको महिनाको ९ सय लिएर अर्को बेडमा अर्को रुममेट राखेर आफूचाहिं फ्रिमा बसिरहेको रहेछ ।
- See more at: http://brtnepal.com/literatures.php?pid=12203#sthash.b3hrmAuW.yk39toNQ.dpuf
नासेले कसरी तेत्रो क्रेडिट score बनायो ह ?? NEWYORK को गाउँ मा बसेर धोति भैहरुसंगा कोठा सहरे गरेर ,धोति consutancy को contract जोब गरेर कसरी तेत्रो स्कोरे बनको ह नासे ??
नास ब्रो को ३५ / ३८ वोटा अकाउँट . बाफरे कति धेरै क्रेडिट कार्ड लेको ? एनीवे congratulations for maintaining credit score.
Nas bro that is your FAKO score. Real score is graded on fico standard.. Check them out on myfico.com
Nas bro, care to share some tips on increasing... Mine seems to be stagnant, unsure why that is.
Last time I checked, it was 820.
Should I make a video on how to do that?
let me know in you new youtube channel.
https://www.youtube.com/channel/UCG1ILfNPnm33ps3N-g8KaNQ
nobody knows how credit works . say if you have excellent credit sore par 800 but if you have more than 2 credit pull in less than a year you are declined with most credit cards applications . there are so many factors . score is just a number, having more than 800 score is good but it doesn't indicate anything in that point of time .
Please log in to reply to this post
You can also log in using your Facebook