नितम्ब प्रत्यारोपण - Sajha Mobile
SAJHA MOBILE
नितम्ब प्रत्यारोपण
Posts 2 · Viewed 4580 · Likes 1 · Go to Last Post
Janawar
· Snapshot 0
Like · Likedby · 0
नितम्ब प्रत्यारोपण गराउनेहरु अधिकांश गाउँले

For the meaning of नितम्ब, please refer to: https://hi.wikipedia.org/wiki/नितम्ब

...यस्तै नितम्बको प्रत्यारोपण गराउनेको सङ्ख्या पनि उत्तिकै बढेको छ।

पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेको वरिष्ठ हाडजोर्नी नशा रोग विशेषज्ञ डा दीर्घराज आरसीले बताए।

मीनभवनस्थित सिभिल अस्पतालमा तीन वर्षदेखि पत्यारोपण सञ्चालन भइरहेको छ। उनले भने, 'हामीले सेवा सुरु भएको तीन वर्षको अवधिमा १०९ जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौं। यहाँ सहरका भन्दा गाउँका मध्यम र निम्न वर्गीय मानिस उपचारका लागि आउने गरेका छन्।'
...
...
...
नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौंलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकको छ। रासस
- See more at: http://www.nagariknews.com/society/nation/story/69055.html#sthash.XcG4ykHc.dpuf
Last edited: 29-Apr-16 03:35 PM
magorkhe1
· Snapshot 184
Like · Liked by · 1
टाढा एउटी Coworker प्रिन्टर मा केहि प्रिन्ट गरि रहेकि थिइ , तेही जस्तो लाग्यो अनि मन मनै सम्झे मोरीको 10K खोलैमा गएछ ? तेस्ले थपेर आएकी नितम्ब पग्लेर गयो कि केटाको थिचाई र थर्काइले सरेर गयो जस्तो लागेको थियो किनकी तेस्को उछिट्टेको नितम्ब देखिन | |अफ्रीकी अमेरिकन र ल्याटिनो को खच्चर हो ठेट भासामा भन्नु पर्दा तेस्को चाक पहिले उछिट्टिएको थियो अरु थपे पछि के भयो होला ?
आखालाई र मन लाइ मात्र भ्रम भएको रहेछ , त्यो खच्चर नपरेर अर्कै परिछ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 556
· Posts 13 · Viewed 1755 · Likes 3
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 237
· Posts 4 · Viewed 692
· Posts 2 · Viewed 347
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 113
· Posts 7 · Viewed 693
· Posts 9 · Viewed 830



Your Banner Here
Travel Partners
Travel House Nepal