अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना. - Sajha Mobile
SAJHA MOBILE
अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना.
Posts 2 · Viewed 4635 · Likes 1 · Go to Last Post
lamjung
· Snapshot 39
Like · Liked by · 1
हजुरलाइ पनि शुभकामना अनिता यादव जी!

अब तपाईंहरूसंग जोडिएको अर्को प्रशंग:
अहिलेको सरकारले हजूरको परिवारलाई जाबो डेड-दुइ लाख महिना rent and utilities समेत नतिरेर भाडाको घरमा बसाएकोमा दुख पनि व्यक्त गर्दछु। हजुरको बाले ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ भन्नु भएछ; पाएको छोड्नु हुन्न है, अनिता जी! उदाहरण भएर चिकित्सा पेशामा फर्केर अझै राम्रो कमाइ होला, तर किन दुख गर्ने, हैन र?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 17
· Posts 21 · Viewed 3224 · Likes 1
· Posts 2 · Viewed 162
· Posts 17 · Viewed 2634
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 73
· Posts 4 · Viewed 928
· Posts 3 · Viewed 313
· Posts 36 · Viewed 4309 · Likes 9
· Posts 2 · Viewed 244



Travel Partners
Travel House Nepal