हिजो भोगे माया आज भोग्दै थिए घात सानु
जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु
जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै
जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु।
आॅसु पुछ्दै सोंचिरहें किन गयौ छाडी मलाई
बुझें अब म भुईंको धुलो त्यही मेरो औकात सानु।
ती मीठा पल अनि सम्झें ती रसिला सांझहरू
फगत त्यही मीठो विगत तिम्लेद्या सौगात सानु।
खोज्छु बाहना जिउनलाई जुटाउंदैछु आँट तर
हार्छु जस्तै लाछ आज सक्दिन कुर्न प्रभात सानु।
तन्द्रामै छु शायद, तिमि आई स्पर्श पो गर्यौ कि जस्तो
रुनु रोएँ, भो अब बाच्छु भन्छ दिल अकास्मात सानु|
kam se kam mero wish hazur lai
सम्झी हिजो, तिमि अनि तिम्रा कुराहरु रुझेको जीवनमा पनि पाउँछु केहि मात सानु
बढ्छु अगि, अतितका त्यागि यादहरु
रसाउँछन् मनमा फेरी तिम्रा मायाका बात सानु
लु मैले नि सानो कोशिश गरें है . हजुरको गजल साह्रै मिठो लाग्यो .
- थाहा छैन
Last edited: 09-Mar-16 01:42 PM
बढ्छु अगि, अतितका त्यागि यादहरु
रसाउँछन् मनमा फेरी तिम्रा मायाका बात सानु
Damdaar Thaha Chha ji!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12521
· Likes 1
· Posts 7
· Viewed 3882
· Likes 1
· Posts 21
· Viewed 9831
· Likes 1
· Posts 5
· Viewed 7733
· Likes 1