२ दशक अघिका कुरा ? - Sajha Mobile
SAJHA MOBILE
२ दशक अघिका कुरा ?
Posts 4 · Viewed 6309 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0
बिदेश जाने क्रममा राष्ट्र बैक बाट बिदेशी मुद्रा सटहिको स्विक्रिती लिन राष्ट्र बैकमा गएको बेला तेतिखेरका छाती रोग बिशेषग्य पनि हुनु हुन्थ्यो Dr रायमाझी | वहाँले छाती रोग सम्ब्न्धी सेमिनरमा जानलाई बिदेशी मुद्रा लिन आउनु भएको कुरा जानकारी गराउनु भयो |
समय बिताउन कुरा कानी हरु आदन प्रदान भए | तत्कालिन धुलो धुवा आदिले हुने श्वास प्रश्वास रोगमा भएको बृदि बारे डाक्तर साबको के सुझाब छ भनी सोद्धा जुन क्रममा भवन निर्माण कार्य भएका छन, भवन सामाग्री वसर पसार गर्ने साधन हरुले जसरी झारी रहेका छन, तेस्मा सर्सफाइ बारे सबै सरकारले जिम्मा लिनु पर्ने हाम्रो मानसिकता छ आदी इत्यादी कारणले यि रोग हरु बढदै गएको कुरामा दुई मत नहोला भन्नु भयो |
अनी मैले अर्को प्रश्न सोधे : काठमाडौं उपत्यकामा जसरी जन्सन्ख्याको बृदि भाई रहेको छ रुख बिरुवा हरु काम काम हुँदै गएको अवस्थामा हामीलाई अक्सिजन को कमी हुन्छ कि हुँदैन ?
अनी मुसुक्क हाँस्दै यो उपत्यका भएको कारणले हावा को फ्लो सम्म वा पहाडी क्षेत्र जस्तो हुँदैन भनेर सोच्नु भएको होला हैन ?
साथमा बिक्रम तेम्पुले फ्याक्ने धुवाको मुस्लोले यो सम्स्यामा आर्को सम्स्या थपेको कुरामा के भन्नु हुन्छ ?
वहाँले तेती लामो कुरामा बहस गर्न तेती रुचाउनु भए जस्तो लागेन तर समय बिताउन छोटो छोटो उत्तर दिन्दै हुनु हुन्थ्यो |
मलाई शरीर बिज्ञान को छात्र हो भनी सोध्नु भयो ?
यो बिषय पढ्ने इच्छा त थियो तर बाणिज्य शास्त्र मा प्रबेस पाइेकोले हिसाब किताबका कुरा हुन र कती पैसा स्वास्थ्यमा खर्च गर्नु पर्ने हुन्छ भनी तेसैको हिसाब किताबि जोड घटाउ हुन , बाणिज्य बिसय पढ्नु परेको दुखेसो पोखियो | कुरा सुने पछी छोटो मिठो हासो घन्कियो |
अनी मैले अर्को कुरा सोधे डाक्तर साब हामीले पनि अब ठाउँ ठाउँमा त्यो बिदेशमा पैसा खसाएर सोडा , स्न्याक्स , गुलाब , ढाल आदी किन्छन रे तेसतै कुरा हामीले पनि गर्नु पर्यो | त्यो चाँही अक्सिजन लिने कुरामा | थप्क्क पैसा खसायो अनी उमेर र उचाइ र तौल थिछे पछी तेही अनुसार अक्सिजन आउछ : बरु त्यो अक्सिजन्मा फोक्सो साफा गर्ने कुनै अरु चिज पनि थप्न सकिए कस्तो बेस हुने थियो अनी रोगी हरुको सन्ख्या घत्ने थियो कि ?
एक पल्ट् पुलुक्क मेरो अनुहार हेरेर त्यो दिन पनि आउँलान तर फोक्सो चाँही सफा हुन्छ हुँदैन अक्सिजन भने शरीरमा पुग्छ र अक्सिअजन्को कमी बाट हुने रोग हरु भने मा सहयोग पुग्ला भनी जबाफ दिनु भएको थियो |

का बाट आयो यो दुई सतक अघिका कुरा भन्नु होला ? हिजो मेरो गृहलक्मी कजन सजन सँग कुरा हुँदै थियो , कजन्को श्रीमान चाईना मा सर्ने रे, त्यस्तो पोलुसन भएको देश र शरमा जानु ठीक हो र ? तर त्यहा अक्सिजन Parlor हरु ठाउँ ठाउँ मा छन रे , सिक्का वा क्रेडिट कार्ड घोटे पछी अक्सिजन लिन् पाईन्छ रे | मैले २ दसक अघी डा रायमाझइलाई सोधेको कुरा सम्झेर टासेको हुँ|
Fuel Tank
· Snapshot 134
Like · Liked by · 0
( ठट्यौली पारामा ) गोर्खे ब्रो त भिजनरी हुनुदो रैछ |
Kiddo
· Snapshot 248
Like · Liked by · 0
You might want to read/watch Lorax. Dr. Seuss called it decades ago. It's about a dystopian future where Oxygen is traded and fake trees are planted.
magorkhe1
· Snapshot 328
Like · Liked by · 0
म विज्ञानको छात्र होईन : तेतिखेरका सम्झना मात्र टासेको हु |काठमाण्डौ सहरमा बस्दा रुघा खोकीले सताउने मदेश गए पछि हराउने गर्थ्यो | एलर्जी को कुरा तेती खेर गर्दैन थिए " मर्की" लागेको छ भन्यो बेसार अदुवा पानि खायो गरिन्थ्यो | पछि केहि नलागेर धारामा पाईप जोडेर : एउटा प्वाल बाट पानिले फ़्लस गरेर अर्कोनाक र मुख बाट निकास गराएको साता दिन पछि न रुघा न मर्की , सबै गए चैट भए | अहिले पनि दैनिक सफा गर्छु, (सावर संग एउटा पाईप जोडेको छु ) कुनै दिन य़ुट्युब मा राखौला !!
एति सम्म हुनेकी त्यो मुख भित्रको लिर्बिरे नजिक टासिएर बस्ने : जति खेर खस्खसाउछ : खा खू आदि इत्यादि जे जे गरेर निकाल्न सकिन्थ्यो , गरिन्थ्यो , दाया बाया कसले हेरिरहोस | कुनै बेला सिन्कोमा कपास टासेर पनि निकाल्न खोजेको थिए | कुनै दिन ९ १० कक्षा मा पढ़नेकी आमा आएर मेरो दाइलाई कम्प्लेन गरिछ : मेरी छोरीलाई खा खा खू गरि जिस्क्याउछ ( कजेल ज्वाइन गरेको मात्रै थिए ) | धन्न मान्छे लगाएर पिटाएनन | तेस्को बाउ (अहिले ससस्त्र प्रहरीको कार्यालय बसेको छ ) कुनै बेला इजरायालिले अनुदान दिएको NCCN नामको कन्स्ट्रक्सन कम्पनि थियो , तेस्मा ड्राइभर थियो | डर पनि लाग्यो : तेस पछि खा खा खू गर्नु अघि दाया बाया हेरेर मात्र गर्नथाले |

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 38 · Viewed 9128 · Likes 2
· Posts 66 · Viewed 13039 · Likes 12
· Posts 5 · Viewed 786
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 97
· Posts 5 · Viewed 1141 · Likes 1
· Posts 7 · Viewed 1732
· Posts 1 · Viewed 172
· Posts 1 · Viewed 170
· Posts 1 · Viewed 305



Your Banner Here
Travel Partners
Travel House Nepal