अमेरिकाबाट देशनिकाला गरेकोमा नेपालीहरु ७४ औं नम्बरमा रहेका छन् । - Sajha Mobile
SAJHA MOBILE
अमेरिकाबाट देशनिकाला गरेकोमा नेपालीहरु ७४ औं नम्बरमा रहेका छन् ।
Posts 3 · Viewed 6056 · Go to Last Post
businesstycoon
· Snapshot 0
Like · Likedby · 0
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक वर्ष २०१५ को नयाँ रिपोर्ट सार्वजनिक गर्दै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएका २३ जना नेपालीहरुलाई अमेरिकाबाट पूर्णरुपमा देशनिकाला गरिएको जनाएको छ । आर्थिक वर्ष २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेकोमा नेपालीहरु ७४ औं नम्बरमा रहेका छन् ।
magorkhe1
· Snapshot 322
Like · Liked by · 0
हजुर ति madde ek ho
Khairey
· Snapshot 614
Like · Liked by · 0
Yes ma ni pachadi nai parechau hami..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 1927
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 64
· Posts 4 · Viewed 825
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 348
· Posts 3 · Viewed 4624
· Posts 1 · Viewed 195



Your Banner Here
Travel Partners
Travel House Nepal