नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन । - Sajha Mobile
SAJHA MOBILE
नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन ।
Posts 10 · Viewed 6738 · Likes 2 · Go to Last Post
yadavanu
· Snapshot 0
Like · Likedby · 0
एउटा सच्चा राष्ट्रवादी राष्ट्र को लागि कहिले पनि हार मान्दैन उसले जहिले पनी आफ्नो जीवन अनुशासन र जिम्मेवारि को साथ निर्बाह गर्दछ। राष्ट्रवाद को नाम मा हामी कतै हराएका छौँ, कतै लड्बराए का छौँ, कतै डराएका छौँ , कतै राष्ट्रवादी श्रृङ्गार पखालिएर त जादैन ? बाहुनवाद, मधेशवाद र राष्ट्रवाद को नाम मा कतै गरिब दुखि जनता लाई भुलाउने काम त भएको छैन ?
राजनीति मा Divide and rule कुनै नौलो प्रक्रिया होइन, कतै हामी Divide and rule को शिकार त भएका छैनौ ? अब देश लाई अगाडी बढाउने जीम्मा हाम्रो काँध मा आएको छ । भनिन्छ परिवर्तन को लागि एक सोच नै काफी हुन्छ ।
नेपाल मा समय समय मा सत्ता परिवर्तन भयो, शासक परिवर्तन भयो, तन्त्र परिवर्तन भयो तर त्यो फोहरी मानसिकता र सोच कहिले पनी परिवर्तन भएन । यो देश मा आर्दश बनेर अरुलाई बाटो देखाउने अगुवाहरु नै बाटो हगुवा भए। एउटा सच्चा समाज सेबी को नाता ले देश मा जे भइ रहेको छ त्यो हेर्दा छाती बेस्सरी चस्किन्छ, मन रुन्छ, सहन एकदमै गाह्रो हुन्छ । शायद मलाई मात्र दुख्दैन होला मेरो देश? आउनुस हात मा हात मिलाउ, हाम्रो देश बचाउन, हाम्रो देश को विकाश गर्न को लागि अब सुत्ने होइन उठने बेला हो, फुट्ने होइन, जुट्ने बेला हो । फोहरी मानसिकता बोकेका हरु लाई तिरस्कार, बह्रिस्कार र पराजीत गर्ने बेला आएको छ ।
Last edited: 03-Jan-16 10:12 AM
Last edited: 03-Jan-16 12:22 PM
mily
· Snapshot 61
Like · Liked by · 0
के हो के हो !!!
wonton
· Snapshot 196
Like · Liked by · 0
कसरि बचाउने हो? त्येसको बारे पनि लेख्नु होला| बचाउनु पर्छ भनेर सबैलाई थाहा छ
atomic
· Snapshot 275
Like · Liked by · 0
बाबूराम को जस्तो कुरा नगरनू न अनु जी ! आफ़्नै बुवा राष्ट्रपति भएको बेला मा बरू केही गर्नुभा हुँथ्यो । नेपाल मा केही गर्न कि त पावर चाहियो कि त पैसा ले किनि कार्यकर्ता चाहियो । खै आफु ले के गर्न खोजे हो बुझिन? के यो सोसियल पॉपुलैरिटी को लागी मात्रै हो कि , नयाँ शक्ति को खोज हो ??? के गर्दा ठिक हुन्छ , कसरी प्लानिंग गर्नुहुन्छ त्यों भन्नुस ! "नेपाली सबै एक हौ " यो किताबी कुरा सब लाई थाहा छ ....भनेर प्रख्यात हुनु भन्दा , गरेर प्रख्यात हुनु भए बेस हुन्थ्यो ।।।
funtush
· Snapshot 402
Like · Liked by · 0
के कसो गर्नु पर्यो हामि तयार छौँ |
Jahbless
· Snapshot 420
Like · Liked by · 0
Euta expression cha "talk the talk ... walk the walk". Nepal ma talk the talk chai sabai garchan Tara walk the walk chai kam Mai Huncha. Pheri bhannu parda Desh bikas huna Ko lagi Jaba Samma basic necessities jastai electricity, water, road etc hundaina taba Samma Desh bandaina.
magorkhe1
· Snapshot 423
Like · Liked by · 1
Is our mentality changed? Is our leaders mentality has been changed ? Yes, not in positive but other way. They love to be in the power, do not respect the constitution and supreme court could not use the power given by constitution, that is our mental status.
thukka
· Snapshot 463
Like · Liked by · 0
मलाई मान्छेको skill भन्दा पनि दरबारको दोष होकी जस्तो लग्यो, जो दरबार छिरे पनि कबि, गएक, गीतकार सबै हुन्छन, हाम्रा पूर्व राजाहरु पनि यस्तै थीय, @vanuyadav पनि त्यो सस्कार बाट बाहिर निस्कन सक्नु भएन , जे भएपनि vanuyadav जी संग देश बनाउने , समाज सेवा गर्ने जोश जागर छ निरन्तर भै रखोश , facebook ra sajha ko website lets unite or dhoti na topi मा भन्दा पनि धुर्मुश , सुन्तली , महाबिर पुन sir ले गरेको जस्तो काम ko update धेखना पैयोस Happy new year 2016.
sidster
· Snapshot 682
Like · Liked by · 0
yadav.....just another gibberish of "lets do something", "lets get together", "lets unite"

these gibberish are not going to make you a leader. Like thukka posted, if you want to impress educated population..do the work like Mahabir Pun and Dr Sanduk for one decade and you would not have to talk JUNK to gain popularity.

mangale
· Snapshot 782
Like · Liked by · 1
Again I have nothing against miss Anu Yadav. But I believe in works than words. So please update on anything worth mentioning here rather than posting links about yourself & yours empty articles & empty ideas. People are only responding to yours just because you happened to be former president daughters. Otherwise people would better listen to Bostonboy than you . Cheers!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 156
· Posts 17 · Viewed 2630
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 72
· Posts 4 · Viewed 925
· Posts 3 · Viewed 309
· Posts 20 · Viewed 3175 · Likes 1
· Posts 36 · Viewed 4304 · Likes 9
· Posts 2 · Viewed 242
· Posts 105 · Viewed 24878 · Likes 26



Travel Partners
Travel House Nepal