अनुजी, यहाँ जस्तो कोमल-हृदयी, मृदुभाषी, मृगनयनी नारीलाइ पनि म गरीब बाट क्रिसमस को हार्दिक शुभकामना.
अरु नेता मोरा हरु का भातमारा छोरा छोरी हरु लाइ हजुर जत्तिको एक प्रतिशत ग्यान मात्र भा भए नेपाल कहाँ बाट कहाँ पुग्थ्यो होला.
छोटा मुंह बढि बाट होला हजुर, हुन त मेरो फ़ुट्या कर्म मा हजुर जस्ती सुन्दर, सुशील, सुशिक्षित स्त्री कहाँ लेख्या होला र, तर म पनि कुमारै छु हजुर, येसो वर को खोजी मा होइबक्सनछ भने म पनि शिव-धनुष मा ताँदो चढाउने प्रयत्न गरम्ला.