प्रधानमन्त्री लाई निबेदन पत्र:- यो निबेदन हजुरहरु महासय सभासद ज्यु र प्रधानमन्त्री - Sajha Mobile
SAJHA MOBILE
प्रधानमन्त्री लाई निबेदन पत्र:- यो निबेदन हजुरहरु महासय सभासद ज्यु र प्रधानमन्त्री
Posts 1 · Viewed 4686 · Go to Last Post
ugeslimbu
· Snapshot 0
Like · Likedby · 0

प्रधानमन्त्री लाई निबेदन पत्र:- यो निबेदन हजुरहरु महासय सभासद ज्यु र प्रधानमन्त्री ज्यु र राष्ट्रपती ज्यु लाई हो, किनभने भारत जस्तालाई हड्दी चबाउन दियो भने नेपालको नाम अब को २० बर्ष पछी अझ उकुसमुकुस हुने । त्यसकारण समय अझ राम्रो छ नेपाललाई नाकाबन्दी र नेपालीलाई चल्खेल गरेका भारतीय लाई तह लगाउने को समयको सदुपायोग्:-
१)नेपाल र भारतको हाल को सिमाना को बिस्तृत अध्ययन राष्ट्र संघ बाट गराउनु पर्ने 
२) ईन्डिया र नेपालमा बनाएको खुल्ला सवारी नम्बर प्लेट का गाडी आवोत जावोत बन्द 
३) जल बिधुत उत्पादन मा भारत को लगानी नगराउने र जल बिधुत भारत लाई चाहेमा अग्रीम पेमेन्ट गर्नु पर्ने । 
४) भारत को र नेपाल को जल बिधुत निती प्रस्ताब पूर्ण रुपमा अध्ययन पुनर्बिचार गर्नु पर्ने ।
५) भारत मा नेपाली मजदुर पठाउन बन्द गरिदिने र नेपाल बिकास योजनामा नेपाली को मात्र उपस्थिती र उपायोग् गर्ने 
६) दुइ देश बिच पासपोर्ट अनिबार्य गर्ने ७) खुल्ला सिमाना बन्द् , दुइ देश मा काम गर्न वोर्क पर्मित भिसा अनिबार्य गर्ने
८) नेपालमा साम्प्रदायिक जातिय दंगा धार्मिक दंगा बाट जोगाउनु कडा कानुन पारित गर्ने , 

भारतिय नाकाबन्दी होस या नेपाली भुभाग बाट भएको मदेशिय आन्दोलन को नाकाबन्दी होस्,

अध्ययन पुनर्बिचार अन्तमा:- 
दैनिक ३,५०,००,००० जनाता लाई अपिल 

भारतिय सामान कम प्रयोग गरौं
भारतिय सामानलाई निरुत्साही गरौं
भारतिय सामान प्रयोग बन्द गरौं

पहिले ९०% समान भारत बाट आयात हुन्थ्यो, अब ९% मा झार्नु पर्छ ,
सुझाब को लागी भारत को भन्दा असल सामान सस्तो मा र त्यो पनि ब्रान्डेड सामान नेपाली बजार मा जत्ती नि पाईन्छ,
सक्दो " नेपाली सामान नेपाली सामान नेपाली सामान "
नभए मात्र बाङ्लादेश, पाकिस्तान , भेतनाम्, चाइनिज , जापानिज्, आमेरिकन र अन्य देशको प्रयोग गर्ने 
केहि प्रतिसत समान भारत को पर्न सकिन्छ , अब तेस्को पनि उपाय निस्कदै छ । हेर्दै जाउं ...... 
मैले जती भने त्यो चैं गर्न समय लाग्न सक्ला तर असम्भब भने छैन ।
हेर्दै जाउं .....
प्रयोग गर्दै जाउं .....
अरुलाई नि सिकाउंदै जाउं....

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 58
· Posts 11 · Viewed 1518
· Posts 1 · Viewed 58
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 80
· Posts 2 · Viewed 359
· Posts 5 · Viewed 1302
· Posts 1 · Viewed 414
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 100



Your Banner Here
Travel Partners
Travel House Nepal